Logo

Tag: कोरोना भाइरस

पहुँचवालालाई मनलाग्दी पास, ज्यानको जोखिममा राजधानीबासी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख ३१ । लकडाउन उल्लंघन गर्दै जथाभावी मानिस भित्रिन थालेपछि काठमाडौं उपत्यका कोरोना भाइरसको जोखिममा परेको विज्ञले औंल्याएका छन्। पछिल्लो साता कोरोना भाइरस फैलिएका

विस्तृत पढ्नुहोस
कालापानी क्षेत्रमा सशस्त्रको बीओपी स्थापना

काठमाडौँ, ३१ वैशाख । दार्चुलाको कालापानीभन्दा १३ किलोमिटर वर व्यास गाउँपालिका–१ गागामा स्थापना हुन लागेको बोर्डर आउट पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी खटिने भएका छन्

वीरगञ्जका दुई जना पत्रकारमा कोरोना सङ्क्रमण

काठमाडौँ, ३१ वैशाख । मङ्गलबार एकै दिन पर्साको वीरगञ्जका ३९ जनामा कोरोना पोजेटिभ देखिएकामध्ये दुईजना पत्रकार रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले मंगलबार देखिएका मध्ये दुई

सबै प्रदेशको वृद्धिदर खुम्चिने सुदूरपश्चिम अगाडि, बाग्मती पछाडि

काठमाडौँ, ३१ वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण समग्र अर्थतन्त्रको वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने प्रक्षेपण भएकामा यसको असर प्रदेशगत वृद्धिदरमा पनि देखिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको

विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न निर्देशन

काठमाडौँ, ३१ वैशाख । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीको स्वदेश फिर्ता गर्न थप परामर्श थालेको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार खाडी तथा अफ्रिकी मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग

टिङ्करसम्मको सडक निर्माण सुस्त

काठमाडौँ, ३१ वैशाख । दस वर्ष पहिलेबाट निर्माण सुरु गरिएको महाकाली कोेरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्मको सडक निर्माण सुस्त भएको छ । यो सडक निर्माणपछि कञ्चनपुरको ब्रह्मदेव बजारदेखि झुलाघाट,

अन्तरजिल्ला पास खारेज, काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने

काठमाडौंँ, ३१ वैशाख । एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । यस्तै, कुनै

काठमाडौंकी संक्रमित महिला चन्द्रागिरी नपा निवासी

काठमाडौं, ३१ वैशाख । पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँ सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको

बजेटबाटै पर्यटन व्यवसायीको अपेक्षा सम्बोधन

काठमाडौँ, ३१ बैशाख । कोरोना भाइरसबाट उत्पन्न महामारीका कारण सबैभन्दा छिटो र सीधा प्रभावित बन्यो पर्यटन र उड्डयन क्षेत्र । यो क्षेत्र पूर्ण रूपमा ठप्प हुँदा यसमा आश्रित श्रमिक त

कोरोनाबाट यसवर्ष गोरखा भर्ती हुने नहुने अनिश्चित

लण्डन । कोरोना भाइरसको संक्रमणबाट सिर्जित समस्याको चपेटामा गोरखा भर्ती पनि परेको छ । यसवर्ष नयाँ भर्ती हुने कि नहुने अनिश्चित भएको छ । ब्रिटिश आर्मीले एक सूचना प्रकाशित गर्दै

नेपालका २१७ कोरोना भाइरसका संक्रमित (सुचीसहित)

काठमाडौं, ३१ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या २१७ पुगेको छ । संक्रमितमध्ये १७५ पुरुष र ४२ महिला छन् । महिलाको भन्दा संक्रमित पुरुषको संख्या चार गुणाले बढी छ

एकै दिन कोरोना भाइरसका ८३ जना नयाँ संक्रमित (सुचीसहित)

काठमाडौं, ३० वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या २१७ पुगेको छ । आज एकै दिन ८३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये