Logo

Tag: कोरोना भाइरस

उत्तरी ग्रीसमा आप्रवासीद्वारा सञ्चालन गरिएको होटलमा लुटपाट

३० वैशाख : दर्जनौँ शरणार्थीलाई आप्रवासीहरूको व्यवस्थापनमा सञ्चालित एक होटेलमा सार्ने योजना गत हप्ता सार्वजनिक भएसँगै उत्तरी ग्रीसको एउटा गाउ अर्निसामा रहेको उक्त होटेलमा स्थानीयले

विस्तृत पढ्नुहोस
अन्तर जिल्ला जारी भएका सबै सवारी पास रद्ध गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, ३० वैशाख : सरकारद्वारा जारी लकडाउन थप कडाइ गर्ने भएको छ । मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्रमण देखिएपछि पछिल्लो समय केही खुकुलो भएको लकडाउनलाई सरकारले कडाइ गर्ने

स्वदेशी उत्पादन प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा मन्त्री भट्टको जोड

काठमाडौँ, ३० वैशाख : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पछिल्लो समयमा कोभिड–१९ को कारण लघु, घरेलु तथा साना उद्योगहरुमा देखा परेको समस्या समाधानका लागि आगामी बजेटमा समावेश गर्न पहल

प्रदेश २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने नाका बन्द हुने

हेटौँडा, ३० वैशाख : प्रदेश दुई हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने पूर्वपश्चिम राजमार्गको चुरियामाई नाका भोलिदेखि बन्द गरिने भएको छ । प्रदेशसँग जोडिएका जिल्लामा कोरोना सङ्क्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले

जेठ ११ गते कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन हुने

सुर्खेत, ३० वैशाख : कर्णाली प्रदेश सरकारले प्रदेशसभाको छैटौँ.अधिवेशन आगामी जेठ ११ गते आह्वान गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले जेठ ११ गते

जेठ १ बाट कडा लकडाउन, यस्तो छ तयारी

काठमाडौं, ३० वैशाख । सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । एकै दिन किर्तिमानी ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो ।

अन्तर–जिल्ला प्रवेशमा थप कडाइ, पुग्ने जिल्लाको स्वीकृति अनिवार्य : गृह मन्न्त्रालय

–नारायण ढुङ्गाना : काठमाडौँ, ३० वैशाख : कोभिड–१९ को सङ्क्रमण रोक्न गृह मन्न्त्रालयले आवश्यक सुरक्षा सावधानीमा थप सतर्कता अपनाउने भएको छ । यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट

नेपालमा पहिलोपटक पत्रकार र स्वाथ्यकर्मीमा कोरोनाको संक्रमण

काठमाडौं, ३० वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । आज एकै दिन किर्तिमानी संख्यामा नयाँ संक्रमित भेटिएका छन् जसमध्ये पत्रकार पनि छन् । पर्साका नेपाल पत्रकार महासंघका

भारतमा लकडाउन लम्बिने बताउँदै मोदीले भने- एक भाइरसले दुनियाँलाई तहसनहस पार्यो

एजेन्सी, ३० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक भाइरसले दुनियाँको तहसनहस बनाएको बताएका छन् । उनले अहिलेको अवस्थालाई युद्धको जस्तै भन्दै भारतले चौंथो चरणको लकडाउन नयाँ रुपरंगको हुने बताए

महाराष्ट्रमा भाइरसबाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी

३० वैशाख : भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड–१९ बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले मङ्गलबार जानकारी गराएको छ । मङ्गलबार आएको रिपोर्टमा थप २२१

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

काठमाडौँ ३० वैशाख : मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै आज मात्रै संक्रमित हुनेको संख्या ७४ जना पुगेको हो। दिउसो मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि

रुसमा एकै दिन दश हजार संक्रमित, सर्वाधिक संक्रमित रहेको देशमध्ये दोस्रो

एजेन्सी, ३० वैशाख । रुस कोरोना भाइरस संक्रमित संख्या सर्वाधिक भएको देशको सुचीमा दोस्रो स्थानमा उक्लिएको छ । उसले दोस्रो स्थानमा रहेको स्पेनलाई आज उछिनेको हो । रुसी समाचार संस्था