Logo

Tag: कोरोना भाइरस

उपत्यकामा सवारी पास वितरण पनि खुकुलो पारियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ वैशाख । सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ

विस्तृत पढ्नुहोस
राष्ट्रियताप्रति सबै दल एकमत

काठमाडौँ, २९ वैशाख । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा विवाद सुगौली सन्धि, ऐतिहासिक दस्तावेज तथा तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली भूभागसमेत समेटेर

काठमाडौँमा बढ्यो चहलपहल, ५६० सवारी कारबाहीमा

काठमाडौँ, २९ वैशाख । सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यक

न कुनै लक्षण थाहा भयो, न त कुनै असर

काठमाडौ, २९ वैशाख । साउदी अरबबाट घर फर्केको ४६ दिनपछि कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिनुभएका भोजपुरका उपेन्द्र राईले कोरोनाको असर बुझ्नै नपाई डिस्चार्ज भएका छन् । भोजपुर हतुवागडी–६

कोरोना संक्रमणबाट विश्वभर ७८ नेपालीको मृत्यु, ६ हजार संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१

कोरोना भाइरसविरुद्धको एक अर्ब खोप उत्पादन गरिदै

एजेन्सी, २९ वैशाख । सन् २०२१ को शुरुमै कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गरिसक्ने दौडमा विश्वका विकसित देशहरु सक्रिय भएका छन् । स्वास्थ्य सम्बन्धी विश्वकै ठुलो कम्पनि मध्येको जोन्सन एन्ड जोन्सनले

अष्ट्रेलियामा लकडाउनविरुद्धको प्रदर्शनका क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप

२८ वैशाख : अष्ट्रलियाको भिक्टोरियामा लकडाउनको विरुद्धमा प्रर्दशनका क्रममा झडप भएको छ। आइतबार करिब तीन सय जनाले गरेको विरोध प्रर्दशनका क्रममा मेलबर्न संसद भवन अगाडि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको

न्यायलयले सेवा प्रवाहलाई विस्तार गर्ने सर्वोच्च अदालतको निर्णय

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको आज बसेको पूर्ण बैठकले

महामारीका समय अफ्रिकी मुलुकहरु आर्थिक विकासको उपाय खोज्दै

२८ वैशाख : अफ्रिका महादेशको रोग नियन्त्रण केन्द्रको तथ्याङक अनुसार अफ्रिकाका ५३ वटा मुलुकमा कोभिड १९ भाइरसबाट संक्रमितहरूको सङ्ख्या ५४ हजार ४३४ पुगेको छ । सङ्क्रमितको सङ्ख्या उत्तरी अफ्रिका र

चीनको वुहानमा एक महिनापछि पुनः कोरोनाको सङ्क्रमण

२८ वैशाख : विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोनाभाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो सङ्क्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ

आज (आइतबार) थप दुई जना कोरोना संक्रमित निको भई घर फर्के , निको हुनेको संख्या ३३ पुग्यो

काठमाडौँ २८ वैशाख : आइतबार थप दुई जना कोरोना संक्रमित निको भएका छन्। झापाको दमक निवासी ६३ वर्षीय पुरुष र भोजपुरको हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएका हुन्। विराटनगरको कोशी

इटलीमा कोरोनाका कारण सात लाख बालबालिका पर्याप्त खानाबाट वञ्चित

२८ वैशाख : इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण करिब सात लाख बालबालिकाहरू पर्याप्त भोजनबाट वञ्चित भएको इटलीको किसानहरूको प्रमुख संगठन कोल्डरेट्टीले आइतबार बताएको छ । संगठनका अनुसार कोभिड–१९ सङ्क्रमणको महामारीका कारण