Logo

Tag: कोरोना भाइरस

आज (आइतबार) थप व्यक्तिमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको पुष्टि

काठमाडौँ, २८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास

विस्तृत पढ्नुहोस
कोरोना भाइरस संक्रमितमा देखियो नयाँ लक्षण

एजेन्सी, २८ वैशाख । कोरोना भाइरसले विश्वव्यापी रुपमा त्रास फैलाइरहेका बेला नयाँ नयाँ अनुसन्धानमार्फत नयाँ नयाँ लक्षणबारे खुलासा भइरहेको छ। सिन्सिनाटी युनिभर्सिटीको अनुसन्धानका अनुसार कोरोना संक्रमित बिरामीहरुमा तीन दिनपछि सुघ्ने

कोरियामा लकडाउनपछि सामान्य बन्दै गएको दैनिकी पुनः त्रासमा रुपान्तरण

२८ वैशाख : कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ ।

उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा बढ्दै चहलपहल

काठमाडौँ, २८ वैशाख : सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका

मे ३१ सम्मका लागि पाकिस्तानमा पुनः लकडाउनको अवधि लम्बियो

२८ वैशाख :  पाकिस्तानमा लागु हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ ।सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ ।

सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू भएसंगै पेट्रोलियम पदार्थ खपत दोब्बर

काठमाडौँ, २८ वैशाख : नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज

भारतको मिचाहf प्रवृत्ति हो : पूर्वसांसद मञ्च नेपाल

काठमाडौँ, २८ वैशाख : पूर्वसांसद मञ्च नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको सङ्ज्ञा दिएको छ । उक्त मञ्चका अध्यक्ष ओमकारप्रसाद

कोरियामा पुनः कोरोनाको त्रास, क्लब र बार बन्द सरकारको आदेश

२८ वैशाख ।कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ । कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस संक्रमणको दोस्रो

२४ घण्टायता विश्वभर चार हजार भन्दा बढीको मृत्यु, अमेरिका भयाबह स्थितिमा

२८ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४१ लाख १५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली

कोरोनाविरुद्धको लडाईंमा असंलग्न आन्दोलन

विपिन देव: असंलग्न आन्दोलन वा असंलग्न परराष्ट्रनीति साम्राज्यवाद, साम्यवाद, पुँजीवाद, उपनिवेशवाद र रङ्गभेद विरुद्धको एउटा ठुलो आन्दोलन थियो । द्वितीय विश्वयुद्धपछी विश्व दुईवटा ध्रुवमा विखण्डित भयो । दुवै ध्रुवीकरणको नेतृत्व

२४ घण्टायता भारतमा तीन हजार भन्दा बढी संक्रमित, कुल सङ्क्रमित संख्या झण्डै ६० हजार पुग्यो

२८ वैशाख ।भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ६० हजार पुगेको छ ।सङ्क्रमितहरुको संख्या बढ्दै गएसँगै सङ्क्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत

अफगानिस्तानको खाद्य सहायता बाँड्नेक्रममा झडप हुँदा सात जनाकाे मृत्यु

२८ वैशाख ।अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको विरोधमा