Logo

Tag: कोरोना भाइरस

जमाती आत्तिदै अस्पताल, मुस्कुराउँदै डिस्चार्ज

गणेश लम्साल

मुस्लिम समुदायमा जमातीको काम नै हो– संसार डुलेर आफनो धर्मको प्रचार गर्नु । बिनामारकाट धर्मलाई संसारभर फैलाउनु । यसैले भारत उत्तरप्रदेश राज्यका १२ जमाती २५

विस्तृत पढ्नुहोस
टेलिकमको ई–शिक्षा प्याकेजबाट सम्पूर्ण जिल्लाका विद्यार्थी लाभान्वित

काठमाडौँ २८ वैशाख । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् ।

विश्वभर कोरोनाबाट ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित

काठमाडौं, २८ वैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार

नेपालमा कोरोना भाइरसका संक्रमित ११० जना को को (सुचीसहित)

काठमाडौं, २८ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ११० पुगेको छ । आज विहान थप एक जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएपछि संख्या ११० पुगेको हो । आज

भारतमा कोरोना संक्रमण दिन प्रति दिन भयाबह बन्दै, दैनिक दुई हजार नयाँ संक्रमित दर्ता हुँदै

२८ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणको देखिएको मे ८ मा सय दिन पुगेको छ। जनबरी ३० मा पहिलो संक्रमित देखिएको थियो। आजतकका अनुसार, जनबरी ३० मा केरलाको तृश्शूरमा चीनको

आजदेखि उपत्यकामा सवारी ‘टाइम कार्ड’ लागू, गाडी चलाउन यस्तो नयाँ नियम

काठमाडौं, बैशाख २८ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न उपत्यकामा आजदेखि सवारी ‘टाइम कार्ड’ लागू भएको छ। सरकारले सर्तसहित छुट दिएका विभिन्‍न क्षेत्रका उद्योग खोल्नका लागि यस्तो निर्णय गरेको

भारतीय सडक निर्माणप्रति विरोध

काठमाडौँ, २८ वैशाख । नेपालको भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा विद्यार्थी सङ्गठनले शनिबार विरोध प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक अनेरास्ववियुका विद्यार्थीले लैनचौरस्थित

ढुवानीमा अवरोधै अवरोध

काठमाडौँ, २८ वैशाख । निर्माण सम्पन्न हुनै लागेको आयोजनामा अत्यावश्यक निर्माण सामग्री तथा कच्चा पदार्थ ढुवानी हुन नसक्दा निर्माणको काम रोकिएको भन्दै जलविद्युत् प्रवद्र्धकले सामान ढुवानीको वातावरण मिलाइदिन सरकारसँग आग्रह

यथेष्ट प्रमाण नभएकाले भारत पनि सीमाका विषयमा अनविज्ञ छः डा. लोहनी

काठमाडौँ, २८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनीले नेपाल भारत सीमा विवादका विषयमा नेपालसँग भन्दा भारतसँग कम प्रमाण भएकाले उ धरै कुरामा अनविज्ञ रहेको बताएका

कोरोनाबाट विदेशमा ७८ जना नेपालीको मृत्यु

काठमाडौं, बैशाख २८ । कोरोना भाइरसको संक्रमणले विश्वभर ७८ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ७८ नेपालीको मृत्यु भएको

नेपालमा कोरोना संक्रमित संख्या ११० पुग्यो

काठमाडौं, बैशाख २८ । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोशी अस्पताल, विराटनगरमा भएको परीक्षणमा भुल्केकी ४३ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको

कोरोनासम्बन्धी एप सार्वजनिक

काठमाडौँ, २८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको टेसिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९