Logo

Tag: कोरोना भाइरस

लुम्बिनी भ्रमण वर्ष समापनः महामारीविरुद्ध साझा ऐक्यबद्धताका लागि मुख्यमन्त्री पोखरेलको आह्वान

बुटवल, २६ वैशाख : प्रदेश नं ५ सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ २५६४ औं बुद्धजयन्तीका अवसर पारेर बिहीबारदेखि औपचारिक रुपमा समापन भएको छ

विस्तृत पढ्नुहोस
एसइईका विद्यार्थीलाई रेडियोबाट ट्युसन

पर्वत, २६ वैशाख : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण डेढ महिनाभन्दा लामो बन्दाबन्दी जारी छ । बन्दाबन्दीका कारण अन्योलमा परेको (एसइई) माध्यमिक शिक्षा परीक्षा दिने १० कक्षाका

कोरोना मुक्त भएर आज आठ जना ‘डिस्चार्ज’ हुँदै

विराटगर,बैशाख २६ । प्रदेश १ मा रहेको कोशी अञ्चल अस्पतालमा कोरोना उपचार गराइरहेका आठ जनाको आज डिस्चार्ज हुने भएका छन् । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको

संयुक्त राष्ट्रसंघद्वारा गरिब देशहरुका लागि छ करोड ७० लाख अमेरिकी डलरको आग्रह

२६ वैशाख : संयुक्त राष्ट्रसंघले कोरोना भाइरसविरुद्ध लड्नका लागि गरिब देशहरुका लागि दुई करोडदेखि छ करोड ७० लाखसम्म अमेरिकी डलरको खाँचो रहेको जनाएको छ । गरिब देशहरुलाई आर्थिक सङ्कट परेकाले

ब्राजिलमा कोरोनाबाट एकै दिन ६ सय भन्दा बढीको मृत्यु

रियो दि जेनेरियो, बैशाख २६ । ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला एकै दिन ६०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले

७३ मुलुकमा उच्च शिक्षाको परीक्षा स्थगित, ११ मुलुकमा रद्ध

काठमाडौं, बैशाख २६ । कोरोना फैलिएका नेपालसहित विश्वका ७३ राष्ट्रले परीक्षा स्थगित गरेका छन् । सरकारले परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी गरिरहेको अवस्थामा स्थगित परीक्षा सञ्चालन गर्न गठित समितिले सो

भारतबाट आएका ६८ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौँ, २६ वैशाख । भारतबाट जिल्ला आएका ६८ व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुई साताअघि २८ दिनसम्म सुनौली नाकामा क्वारेन्टाइनमा बसेर स्वदेश फर्किएका हुन् । भारतबाट

बैंकमा ४६ अर्ब अधिक तरलता

काठमाडौं, बैशाख २६ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कर्जाको माग कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बंैकमा तरलता बढेको छ । गत ११

कोरोनामा उत्पादन वृद्धि अभियान

काठमाडौँ, २६ काठमाडौँ । कोरोना (कोभिड १९) सँग जुध्न अवलम्बन गरिएको बन्दाबन्दी (लकडाउन) ले उत्पादन तथा अर्थतन्त्रका गतिविधि ठप्प छन् । यद्यपि नेपाल सरकारले औद्योगिक र कृषिक्षेत्रलाई खुकुलो बनाउने निर्णय

खुला भएन श्रीसदन

काठमाडौँ, २६ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो । नारायणहिटी दरबार सङ्ग्रहालय तथा

लकडाउनभित्र ४० अर्बको आयात

काठमाडौँ, २६ वैशाख । नेपालमा बन्दाबन्दी (लकडाउन)को अवधिमा मात्रै विभिन्न मुलुकबाट ४० अर्ब रुपियाँभन्दा बढीको अति आवश्यकीय वस्तु भित्र्याइएको छ । उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालयका अनुसार लकडाउनको अवधि गत

विद्युत् उत्पादन अनुमतिपत्रमा कडाई गर्ने सरकारको संकेत

काठमाडौं, २६ वैशाख । सरकारले जलविद्युत् उत्पादन अनुमति पत्रमा कडाई गर्ने संकेत गरेको छ । पछिल्लो समय जलविद्युत् उत्पादन अनुमति वितरण सहज हुँदा भएको लगानीसमेत जोखिमपूर्ण र विद्युत् उत्पादन पनि