Logo

Tag: कोरोना भाइरस

मुम्बईको जेलमा कोरोना भाइरस फैलियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ वैशाख । भारतको मुम्बईस्थित जेलमा ७२ जना कैदीबन्दी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँ ७ जना कर्मचारीमा कोरोनाको संक्रमण पत्ता लागेको छ

विस्तृत पढ्नुहोस
थप दुई कोरोना संक्रमित भेटिए, कुल संक्रमित संख्या एक सय एक

काठमाडौँ, २५ वैशाख : कोभिड–१९ को सङ्क्रमण आज थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय

कोरोनाबाट प्रहरीको मृत्यु भएमा परिवारलाई एक करोड भारु

नयाँ दिल्ली, बैशाख २५ । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ।   केन्द्रीय राजधानी समेत रहेको

थप दुई जनामा कोरोना देखियो, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं,बैशाख २५ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रलायका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा

अस्पतालको झ्यालबाट तीन जना चिकित्सक हामफाले

मस्को,बैशाख २५ । कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती

कोरोनाका कारण मृत्यु भएकी महिला जीवित भएपछि

काठमाडौं, बैशाख २५ । विश्वभर कोरोना भाइरसका कारण लकडाउन चलिरहेको समय दक्षिण अमेरिकी देश इक्वेडरबाट भने अनौठा घटना सार्वजनिक भएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको भनीएकी एक महिला

जनकपुर राजधानी बनाउने  अनि कोरोनाका विरामी वीरगञ्ज पठाउने- विजय सराबगी, वीरगञ्ज महानगरपालिका मेयर

काठमाडौं, २५ वैशाख । वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी प्रदेश सरकार र केन्द्र सरकारप्रति असन्तुष्ट छन् । कोरोना भाइरसको संक्रमणका बखत प्रदेश र केन्द्र सरकारको कार्यशैलीको आलोचना गर्छन् । उनी

कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रसंशा गर्दै प्रधानमन्त्री मोदी

२५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको संघर्षमा लागिरहेका स्वास्थ्यकर्मीहरुको प्रसंशा गरेका छन् । उनले चिकित्सक, नर्स तथा अस्पतालमा कार्यरत सबै कर्मचारीहरुले यस्तो महामारीको बेलामा पनि

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति : दिल्ली सरकार

२५ वैशाख :भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ । केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना

लकडाउनमा धमाधम सडक निर्माण (फोटोफिचर)

रिपोर्टर्स नेपाल, २५ वैशाख । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरिरहँदा सडक निर्माण र पुननिर्माण भने चलि नै रहेको छ । देशका मुख्य र सहायक सडकहरुको पुनः निर्माणको काम

इटालीमा लकडाउनसँग प्रेम खुल्यो,मास्कमा रोमान्स

२५ वैशाख : करिब दुई महिनाको लकडाउन खुकुलो भएसँगै इटलीमा प्रेमी जोडीहरु देखिन थालेका छन् ।इटलीका सडकहरुमा हाल जोडीहरु रोमान्स गरिरहेको देख्न सकिन्छ ।इटलीले लकडाउन खुकुलो गर्ने अनुमति दिएसँगै मानिसहरु

९९ जना कोरोना भाइरसका संक्रमित को को (सुचीसहित)

काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ९९ पुगेको छ । हिजो वीरगञ्जमा एकै दिन एकै परिवारका १७ जना संक्रमित भेटिएपछि संख्या ९९ पुगेको हो । संक्रमितहरु वीरगञ्जमा