Logo

Tag: कोरोना भाइरस

सानिमा जनरलको खुद नाफा करिब ३ करोड

काठमाडौँ २५ वैशाख : सानिमा जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ८९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत

विस्तृत पढ्नुहोस
बुद्धका उपदेश उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री पौडेल

हेटौँडा, २५ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुद्धको उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । बुद्ध पूर्णिमाको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले विश्वशान्तिका अग्रदूतको

कोरोना महामारीविरुद्ध जुध्न बुद्धजयन्तीले प्रेरित गर्नेछ : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गरेका छन् । आज २५६४औँ बुद्धजयन्तीका

साझा प्रयास र एकताको बलमा महामारीलाई परास्त गर्ने सक्ने प्रधानमन्त्री ओलीको विश्वास

काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री के पी शर्मा ओलीले सरकारले चालेको प्रभावकारी कदम र सम्बद्ध सबैको रचनात्मक सहयोगका कारण कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म नेपालमा कुनै पनि मानवीय क्षति नभएको स्पष्ट

राष्ट्रिय एकताका लागि बुद्धका उपदेश आवस्यक : प्रदेश प्रमुख शेरचन

कास्की, २५ वैशाख :गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतमबुद्धको २५६४औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले पवित्रभूमि नेपालको लुम्बिनीमा

बौद्धदर्शन सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि होः मुख्यमन्त्री पोखरेल

बुटवल, २५ वैशाख : मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको बताउनुभएको छ । दुई हजार ५६४ औंँ बुद्ध जयन्तीका अवसरमा

बौद्ध दर्शनानुसार शान्ति र सामाजिक न्यायका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, २५ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बौद्धदर्शनले बौद्ध धर्मावलम्बीलाई मात्र नभएर समग्र विश्व मानवजातिलाई नै मार्गनिर्देश गरेको बताएका छन् । दुई हजार ५६४ औँ बौद्धजयन्तीका अवसरमा आज

महाकाली तरेर भित्रिए छ नेपाली

दार्चुला, २५ वैशाख : लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका

शाक्यमुनि बुद्धः आर्यअष्टाङ्गिक मार्गका पथप्रदर्शक

काठमाडौँ, २५ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका

बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेका छन् । आजको

बजेट घट्न सक्ने

काठमाडौँ, २५ वैशाख । कोरोना महामारी (कोभिड १९)को असर मुलुकको भौतिक विकासमा समेत पर्ने भएको छ । महामारीका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक

यातायात क्षेत्रमा छुटको माग

काठमाडौँ, २५ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बन्दाबन्दीका कारण यातायात व्यवसायीहरू बढी मर्कामा परेको भन्दै राहतका लागि पहल गरिने बताएका छन् । बिहीबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका