Logo

Tag: कोरोना भाइरस

मध्यपूर्वका नेपालीलाई तत्काल उद्धार गर्न आग्रह

२४ वैशाख : कोभिड–१९ महामारीका कारण मध्यपूर्वका देशमा समस्यामा रहेका नेपालीलाई उद्धार कार्य तत्काल अघि बढाउन गैरआवासीय नेपाली सङ्घले गरेको छ । समयस“गै समस्या झन्–झन्

विस्तृत पढ्नुहोस
गृह मन्त्रालयद्वारा नेपाल-भारत सीमामा ९ हजार सुरक्षाकर्मी थप्ने तयारी

काठमाडौं, २४ बैशाख । नेपालले भारतको समकक्षमा सीमा सुरक्षा चेकपोष्ट राख्ने तयारी गरेको छ । गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रमा ५ सय १६ वटा बीओपी राखी थप ९ हजार सुरक्षाकर्मी

नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक हुने

काठमाडौँ, २४ वैशाख : नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान हुनेछ । अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको

नेपाल एयरलाइन्स वैशाख ३० गते दक्षिण कोरिया उडान भर्ने

काठमाडौँ २४ वैशाख : निगमको वाइडबडी जहाजले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । आगामी १२ मेका लागि दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भएको निगमका प्रवक्ता खड्काले जानकारी दिनुभयो

चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नी उड्दै नेपाल एयरलाइन्स

काठमाडौँ, २४ वैशाख : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री

‘मिक्स इनर्जी’ अवधारणा

काठमाडौँ, २४ बैशाख । समृद्ध नेपाल, सम्पन्न नेपाली’ को नारा पूरा हुने क्षेत्रगत आधारको सिंहावलोकन गर्ने हो भने नेपालको जलसम्पदालाई प्रमुख आधार मान्न सकिन्छ । रातदिन बगेर जाने पानीलाई ‘सेतो

लुम्बिनीको राजनीतिक गाँठो

काठमाडौँ, २४ बैशाख । भोलि २०७७ वैशाख शुक्ल पूर्णिमा, २५६४औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती मात्र होइन बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको पनि दिन । बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा पर्ने लुम्बिनीमा

कोरोनाभाइरसले बेलायतमा मृतकको संख्या यूरोपमै उच्च

काठमाडौं, २४ वैशाख । बेलायतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी दत्र्ता गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको

पत्रकार न्यायाधीश बन्न थाले

नेपालको पहिलो र सबैभन्दा पुरानो अखबार गोरखापत्र आजबाट १२० वर्ष प्रवेश गरेको छ । वि. सं. १९५८ वैशाख २४ गते सोमबारबाट प्रकाशन सुरु भएको गोरखापत्र शताब्दी पार गर्ने दक्षिण एसियाका

नेपालगञ्जका संक्रमितको स्वास्थ्य सामान्य, सम्पर्कमा रहेकाको रातीसम्म स्वाब संकलन

काठमाडौँ, २४ वैशाख । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको

कोरोना त्रासः चार सय ४२ कैदी बन्दी छुटे

काठमाडौं, बैशाख २४ । कोरोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४ सय ४२ जना कैदी बन्दीले कैद छुट पाएका छन् । सर्वोच्च अदालतको आदेशपछि सरकारले

सेनालाई गैरसैनिक जिम्मेवारी थपेको थप्यै

काठमाडौं, बैशाख २४ । मुलुकको एक मात्र अराजैतिक चरित्र बोकेको नेपाली सेनालाई सरकारले विभिन्न कामको जिम्मेवारी दिंदा उक्त संस्था बेला–बेलामा विवादमा पर्ने गरेको छ । सरकारले पछिल्लो समय कोरोना संक्रमणको