Logo

Tag: कोरोना भाइरस

आकिस्मक स्वाथ्य सेवाबाट वञ्चित नगर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ, २२ वैशाख : राष्ट्रिय मानवअधिकार आयोगले कुनै पनि आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित नगर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद

विस्तृत पढ्नुहोस
सूचनाको अधिकार कुण्ठित हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, २२ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताएका छन् । राष्ट्रिय सूचना आयोगको १३

क्वारेन्टाइनको नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही हुनेछ : उडिसा मुख्यमन्त्री पटनायक

२२ वैशाख : क्यारेन्टाइनमा बसेकाहरुलाई नियम कार्यान्वयनका लागि भारतको उडिसा प्रदेशले थप कडाइ गर्न लागेको छ । उडिसाका मुख्यमन्त्री नविन पटनायकले क्यारेन्टाइनमा बसेकाहरूलाई नियम तथा मापदण्डहरुलाई कडाइका साथ पालना गर्न

नेपालगञ्जमा कोरोना संक्रमण बढेपछि कर्णाली प्रदेश सिल

सुर्खेत, २२ बैशाख । छिमेकी प्रदेश प्रदेश ५ मा कोरोना संक्रमण एक्कासी बढेपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको

पर्वतमा अन्तरजिल्ला सवारी पास बन्द

पर्वत, २२ वैशाख  : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै

नेपालगञ्जका कोरोना संक्रमित भारत गइरहनेहरु हुन्-धबल शमशेर जबरा

काठमाडौं, २२ वैशाख । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धबल शमशेर जबरा चर्चित जनप्रतिनिधि हुन् । नेपालगञ्जमा १५ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि उनीमाथि चुनौती थपिएको छ । संक्रमणको रोकथाम र उपमहानगरपालिकाले

इटाली सहित युरोपका केहि मुलुकहरु लकडाउन खुकुलो पार्ने तयारीमा

२२ वैशाख : विश्वमा पहिलोपटक देशव्यापी लकडाउन घोषणा गरेको इटालीसहित युरोपका अन्य मुलुकले लकडाउन खुकुलो गर्ने योजना सार्वजनिक गरेका छन्। आठ हप्ता लकडाउनपछि इटालीले अन्ततः प्रतिबन्ध केही खुकुलो गर्ने भएको

लकडाउनको अवधि १० जेठसम्म लम्ब्याउने तयारीमा नेपाल सरकार

काठमाडौं, २२ बैशाख । सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै

धार्मिक ग्रन्थ कुरान पाठ गर्दै रोजा बसेका छन्, कोरोना सङ्क्रमित मुस्लिमहरु

विराटनगर, २२ वैशाख : कोरोना उपचारमा रहेका मुस्लिमहरु रोजा व्रत बस्दै धार्मिक ग्रन्थ कुरान पाठ गर्नाका साथै प्रत्येक दिन निर्धारित समयमा नमाज पढिरहेका छन् । धार्मिक सहिष्णुता देखेर कोशी अस्पताल

तारे होटल आगामी छ महिना बन्द गर्न हानको निर्देशन

काठमाडौँ, २२ वैशाख : कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, २२ वैशाख  : सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ । श्रम रोजगार पत्रकार समूहले आज यहाँ आयोजना गरेको

भारतको बेंगलोर राज्यमा मदिरा पसल खुल्दा नरिवल फोडेर पूजा गरे

२२ वैशाख : भारत सरकारले मदिरा पसल खोल्न दिने निर्णय गरेसँगै भारतीय जनताकाे रोचक गतिविधि सामाजिक संजालमा भाइरल बनेको छ । भारतीय मिडियाका अनुसार उक्त भिडियो बेंगलोरको हो । मदिरा