Logo

Tag: चीन

ज्याक मा प्राइभेट जहाजमा चीनभित्रै ओहोरदोहोर !

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १ चैत । गत अक्टोबरमा सरकारी बैंक र नियामकको आलोचना गरेपछि चिनियाँ अर्बपति ज्याक मा एकाएक केहि समय हराए । उनी कहाँ छन् भन्नेबारे

विस्तृत पढ्नुहोस
चीनले अलिबाबामाथि एक अर्ब डलर जरिवाना गर्ने तयारी

बेइजिङ, २८ फागुन : चीनले ई–कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ । यो रकम चीनमा

अमेरिकी र चिनियाँ कुटनीतिज्ञहरुबीच अर्को साता भेटवार्ता तय

२७ फागुन : वरिष्ट अमेरिकी तथा चिनियाँ अधिकारीहरुबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता

चीनमा मंगलबार कोरोना सङ्क्रमित भेटिएनन्

२६ फगुन : चिनियाँ अधिकारीहरुले त्यहाँ स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित भेटिएका छैनन् । त्यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार सो जानकारी दिएका हुन् । उनीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण

चीनको सिनोभ्याक खोप चिली पुग्यो

सान्टियागो, २५ फागुन : चीनको औषधि निर्माता फर्म सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप “कोरोनाभ्याक” को पाँचौं खेप चिली आइपुगेको छ । चिली सरकारलाई उक्त खोप हस्तान्तरण गरिएको छ ।

चीन र भारतबीचको सीमा विवाद पूरानो भएको चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ

२३ फागुन: चीन र भारतबीच कतिपय स्थानमा विगतदेखि नै जारी रहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्नुपर्ने चिनियाँ अधिकारीले बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले भने, “अहिलेको मुख्य विषय

चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

२३ फागुन : कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि

चीनले अरब लिगलाई कोभिड–१९ को खोप उपलब्ध गरायो

२२ फागुन : चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको जनाइएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको

हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण गर्ने चीनको योजना

एजेन्सी, २२ फागुन । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको छ । हङकङको इलेक्टोरल प्रणालीमा नियन्त्रण कायम गर्ने

लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन

मुस्ताङ, २१ फागुन: चीनको स्वसासित क्षेत्र तिब्बतको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुक्खा बन्दरगाहा निर्माणको सम्भाव्यता अध्ययन सुरु भएको छ । नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरोला नाकामा उद्योग, वाणिज्य

नेपालमा चिनियाँ लगानीबाट उत्पादित बिजुली भारतमा आयात प्रतिबन्ध

काठमाडौं, १५ फागुन । भारतले नेपालमा चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई आयात प्रतिबन्ध लगाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले यस्तो प्रतिबन्ध लगाएको हो । शुक्रबार उक्त प्राधिकरणले

भारत र चीनका राजदूत सक्रिय

काठमाडौं, १३ फागुन । प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि नेपालको राजनीति फेरि नयाँ मार्गमा अगाडि बढेको छ । संसद पुनःस्थापनको पक्ष या विपक्षमा ध्रवीकरण भएको राजनीतिक दल

Screenshot