Logo

Tag: नेकपा एमाले

कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले आजै राजीनामा बुझाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,११ साउन । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ। कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा

विस्तृत पढ्नुहोस
कोशी सरकारमा जान कांग्रेसले राख्यो दुई शर्त, आलोपालोको समय निर्धारण र बजेट पुनरावलोकन हुनुपर्ने

काठमाडौं,१० साउन । केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि त्यसैअनुसार प्रदेश सरकार पुनर्गठन भईरहेका छन् । गत असार १७ गते भएको नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार केन्द्रमा एमाले अध्यक्ष

मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान

काठमाडौं,९ साउन । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे

एमाले लुम्बिनीमा किचलो, मुख्यमन्त्री बन्न नदिएपछि संसदीय दलका नेता गिरी र प्रमुख सचेतक चौधरीले दिए राजीनामा

काठमाडौं,९ साउन । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएका छन् । दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन

बागमतीमा एमालेका ६ मन्त्रीमा कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं,८ साउन । बहादुरसिं लामा नेतृत्वको बागमती प्रदेश सरकारमा सामेल हुने नेकपा एमाले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको मन्त्रालय टुंग्याएको छ । एमालेलाई बागमतीमा ६ मन्त्री भागमा परेको छ ।

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताएका छन् । उनले खेलकुदको क्षेत्रमा रुस अग्रपङ्क्तिमा रहेको

तामाङ समुदायबाट पहिलो मुख्यमन्त्री बनेर इतिहास रच्दै बहादुरसिंह लामा, गरे दाबी पेश

काठमाडौं,८ साउन । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन् । लामाले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी

बागमतीमा कांग्रेसका लामा र एमालेका थपलिया पालैपालो मुख्यमन्त्री बन्ने सहमति, दुई मन्त्रालय साटफेर

काठमाडौं,८ साउन । बागमती प्रदेशमा पनि नेतृत्वमा आलोपालो हुने भएको छ । प्रदेशको बाँकी रहेको ४१ महिनाको कार्यकालमा नेपाली कांग्रेस र एमालेबीच आधाआधा समय सरकारको नोतृत्व गर्ने सहमित भएको हो

टीआरसी विधेयक सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री ओलीले बोलाए बालुवाटार

काठमाडौं,८ साउन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका छन् । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा टीआरसी विधेयकलाई टुंगोमा पुर्याउन आवश्यक

…त्यसपछि शंकर पोखरेलको ‘नोटिस’मा परेका थिए लिला गिरी

काठमाडौं,७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसामू आचार्यले दाबी पेश गरेका हुन् । नेकपा एमाले र

गिरीलाई पन्छाउँदै लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले गरे दाबी पेश

काठमाडौं,७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनसामू आचार्यले दाबी पेश गरेका हुन् । नेकपा एमाले र

मध्यरातमा दुई दलबीच सहमति भएको आरोपबारे प्रधानमन्त्रीको जवाफ: राजनीतिक दलको अफिस टाइम हुँदैन, बेकारमा टाउको नदुखाउनुस्

काठमाडौं,७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलको कुनैपछि फिक्स टाइम नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा नेकपा माओवाचदी केन्द्रकी सांसद दुर्गा राईले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले