Logo

Tag: नेकपा एमाले

सचिवालयमा ओलीको ब्रिफिङ: अस्थिरता, बार्गेनिङ र दलगत स्वार्थ अन्त्य गर्न कांग्रेस र हामी मिल्यौं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कुन व्यक्तिको नेतृत्वमा संविधान संशोधनका लागि आयोग बनाउने भन्नेबारे ठोस निर्णय नभएको बताएका छ्न । बुधबार

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसपछि एमालेले पनि लगायो ह्वीप

काठमाडौं,२६ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्नाा सांसदलाई ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना

ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड तय गर्न एमाले सचिवालय बैठक सुरु

काठमाडौं,२६ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा बैठक सुरु भएको हो । यसअघि हिजो दिउँसो १ बजेका लागि डाकिएको बैठकमा पार्टी अध्यक्ष केपी

ओली सरकारमा एमालेबाट विष्णु, छविलालदेखि विद्या र अञ्जानसम्म, को-को छन् मन्त्रीको लाईनमा ?

काठमाडौं,२५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २८ गतेपछि बन्ने नयाँ सरकारमा मन्त्री बन्नका लागि सांसदहरुले दौडधुप थालेका छन् । एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार

माओवादीलाई एमालेको जवाफ: सरकार संविधानकै धाराभित्रबाट बन्छ, बालाजुको बाइसे धाराबाट बन्दैन

काठमाडौं,२५ असार । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने वहसको विषय नभएको जिकिर गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा

प्रचण्ड, ओली र माधवदेखि घनश्यामसम्मले पाए झलनाथबाट धोका

काठमाडौं,२४ असार । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले कर्मकाण्डी रुपमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । असार १६ देखि २१ गतेसम्म काठमाडौंमा चलेको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको दाबी

एमालेले आज पनि भन्यो: देश जलमग्न हुँदा अल्पमतका प्रधानमन्त्री बाँसुरी बजाएर संविधानको धारापानी खोज्न लाग्नुभयो

काठमाडौं,२४ असार । नेकपा एमालेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद ठाकुरप्रसाद गैरेले

बागमती सरकार छाड्दै एमाले, ५ मन्त्रीले आज राजीनामा बुझाउने

काठमाडौं,२४ असार । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले आज बाहिरिन लागेको हो। एमालेका ५ जना मन्त्रीले

राजीनामा नदिने प्रचण्डको अडानपछि एमालेले आजै सरकार छाड्ने

काठमाडौं,१९ असार । नेकपा एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । हिजो बसेको सचिवालय बैठकले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो ।

जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर मुलुकको स्थायित्वका लागि अन्य दलसँग सहकार्य गर्न हामी तयार छौं: अध्यक्ष ओली

काठमाडौं,१९ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठुला दलहरूबिच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका

प्रधानमन्त्रीमा टिकिरहन प्रचण्डले थाहै नदिई वैकल्पिक सरकारको बहस चलाएको एमालेको ठहर

काठमाडौं,१८ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी गराए।

सरकारबाट बाहिरिने एमालेको निर्णय, ८ मन्त्रीले आजै राजीनामा दिँदै

काठमाडौं,१८ असार । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सो निर्णय अनुसार एमालेका मन्त्रीले आजै