काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत मागेका छन् । अोलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार सदनबाट विश्वासको मत मागेका
काठमाडौं, साउन ६ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद् भवनमा भर्खरै बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको
काठमाडौं,६ साउन। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा उपसभामुख इन्दिरा
काठमाडौं,६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ । सो रिट सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेशी तोकिएको छ
काठमाडौं,४ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष अोली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले आफ्नो ट्वीटरबाट बधाई दिएका
काठमाडौं,३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री पठाउँदा गण्डकी प्रदेशलाई छुटाएको भन्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसदहरु एकजुट भएका छन् । सोमबार प्रधानमन्त्री ओलीले पद तथा
काठमाडौं,३ साउन । मुलुकको ४५औं प्रधानमन्त्रीको रुपमा चौथो पटक सत्ताको बागडोर सम्हाल्न आईपुगेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । बुधबार बसेको सत्ता
काठमाडौं,२ साउन । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । पौडेलले नेपालको संविधानको धारा
काठमाडौं,२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गतेनै विश्वासको मत लिने भएका छन् । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते सदनमा देशवासीलाई सम्बोधन गर्ने
काठमाडौँ । सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो
काठमाडौं,२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यम अपनाउन आग्रह गरेका छन्। प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा समयको बचत हुने उल्लेख