Logo

Tag: नेकपा एमाले

नेसपाका सांसद भन्दै फणिन्द्र देवकोटाले विश्वासको मत दिए राजनीतिक प्रतिवाद गर्ने खगराजको चेतावनी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ जेठ । नेकपा एमालेका सांसद तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित सांसद फणिन्द्र देवकोटालाई विश्वासको मत दिलाउन लगाए

विस्तृत पढ्नुहोस
कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीशत्रय ढुंगाना, मुसलमान र पोखरेलको पूर्ण इजलासमा

काठमाडौं,२७ जेठ । कोशी सरकार गठनको विवाद आज पूर्ण इजलासले हेर्ने भएको छ । आज उक्त रिटको सुनुवाइको सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा एमाले पार्टी कार्यालय च्यासलमा

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेका छन् । ललितपुरको च्यासलमा अवस्थित एमाले मुख्यालयमा सापकोटासहितका नेताहरु पुगेका हुन् । सूचना प्रविधि

नयाँ राजदूतका लागि एमालेबाट खतिवडादेखि कार्कीसम्मको चर्चा, को-को छन् लाईनमा ?

काठमाडौं,२५ जेठ । सरकारले भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मासहित ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालमा नियुक्त भएका

महासचिवपछि एमाले उपाध्यक्ष पौडेलेको गृह जिल्लामा पनि सर्वसम्मत नेतृत्व चयन, गैरे बने अध्यक्ष

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले रूपन्देहीको अध्यक्षमा यज्ञ गैरे निर्वाचित भएका छन् । रूपन्देहीको १०औं अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । नेताहरूबीच बिहीबारनै गैरेलाई अध्यक्ष बनाउनेगरी समझदारी

एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष खनालको निधन

काठमाडौं,२४ जेठ । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा

गगनलाई एमालेको जवाफ: सरकार ढाल्न पशुपतिमा चढाएको धूप-अक्षताले काम गर्दैन्

काठमाडौं,२३ जेठ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सत्ता समीकरण कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्री गगन

संसद्मा सुहाङको पहिलो सम्बोधन: समृद्धिको बाटोमा किन पटक-पटक काँडा भेटिन्छन् ?

काठमाडौं,२२ जेठ । गत वैशाख १५ गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा इलाम २ बाट निर्वाचित सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसद्मो पहिलो सम्बोधन गरेका छन् ।

संसदमा अर्थमन्त्रीबिना नबोल्दै भन्दै राजेन्द्र लिङ्देनको अडान, सत्तापक्षले भन्यो: सभामुखसँग दोहोरी खेल्न खोजियो

काठमाडौं,२२ जेठ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ बजेदेखि जारी बैठक आजै १५ मिनेटपछि बस्नेगरि स्थगित भएको हो । आजको बैठक स्थगित हुनुअघि

संसद्मा कांग्रेस र राप्रपाको एकस्वर: गल्ती स्वीकार गरौं, सहमतिय सरकार गठन गरौं

काठमाडौं,२२ जेठ । प्रतिनिधि सभाको बैठक जारी छ । आजको बैठकमा पनि अघिल्ला दिनजस्तै आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेटमाथि छलफल हुनेछ । विनियोजित बजेटमाथिको छलफलअघि दलीय आधारमा बोल्नैक्रममा

बजेटलाई समर्थन गर्दै रघुजीले भने: बिना अध्ययन आएको प्रष्टै छ, अर्थमन्त्रीज्यू नरिसाउनुहोला

काठमाडौं,२१ जेठ । नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थमन्त्री वर्षमान पुनले गहिरो अध्ययनबिनानै बजेट ल्याएको टिप्पणी गरेका छन् । सोमबार बसेका प्रतिनिधि सभाको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष ०८१ ८२

गिरीबन्धुमा केपी ओलीले १० हजार करोड खाएको बालेनको आरोप

काठमाडौं,२१ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनतामा भ्रम छर्ने कार्य नगर्न चेतावनी दिएका छन् । ‘१० हजार करोडकाण्ड’ लुकाउन र जनतालाई भुलाउन