Logo

Tag: नेकपा एमाले

नयाँ सरकार बन्नासाथ कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक हुन्छ: रमेश लेखक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नयाँ सरकार बनाउनेगरि नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक हुने बताएका छन्

विस्तृत पढ्नुहोस
ओली नेतृत्वको सरकारको शिक्षा मन्त्रीमा विद्या भट्टराईको प्रवल सम्भावना

काठमाडौं,२७ असार । नेकपा एमालेले पार्टीबाट मन्त्री हुनेहरुको नाम तयार पार्न थालेको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टीमा महत्वपूर्ण यागदान दिएका, लगातार चुनाव जितेर पनि अवसर नपाएका, काम गर्न

परिणाम दिन सक्ने व्यक्तिलाई मात्र मन्त्री बनाउने एमालेको निर्णय

काठमाडौं,२६ असार । नेकपा एमालेले काम गर्न सक्ने सांसदलाई मात्र मन्त्री बनाउने भएको छ । आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा परिणाम दिन सक्ने

सचिवालयमा ओलीको ब्रिफिङ: अस्थिरता, बार्गेनिङ र दलगत स्वार्थ अन्त्य गर्न कांग्रेस र हामी मिल्यौं

काठमाडौं,२६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले कुन व्यक्तिको नेतृत्वमा संविधान संशोधनका लागि आयोग बनाउने भन्नेबारे ठोस निर्णय नभएको बताएका छ्न । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसपछि एमालेले पनि लगायो ह्वीप

काठमाडौं,२६ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्नाा सांसदलाई ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना

ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड तय गर्न एमाले सचिवालय बैठक सुरु

काठमाडौं,२६ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मूख्यालय च्यासलमा बैठक सुरु भएको हो । यसअघि हिजो दिउँसो १ बजेका लागि डाकिएको बैठकमा पार्टी अध्यक्ष केपी

ओली सरकारमा एमालेबाट विष्णु, छविलालदेखि विद्या र अञ्जानसम्म, को-को छन् मन्त्रीको लाईनमा ?

काठमाडौं,२५ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा २८ गतेपछि बन्ने नयाँ सरकारमा मन्त्री बन्नका लागि सांसदहरुले दौडधुप थालेका छन् । एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार

माओवादीलाई एमालेको जवाफ: सरकार संविधानकै धाराभित्रबाट बन्छ, बालाजुको बाइसे धाराबाट बन्दैन

काठमाडौं,२५ असार । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने वहसको विषय नभएको जिकिर गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा

प्रचण्ड, ओली र माधवदेखि घनश्यामसम्मले पाए झलनाथबाट धोका

काठमाडौं,२४ असार । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले कर्मकाण्डी रुपमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । असार १६ देखि २१ गतेसम्म काठमाडौंमा चलेको महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको दाबी

एमालेले आज पनि भन्यो: देश जलमग्न हुँदा अल्पमतका प्रधानमन्त्री बाँसुरी बजाएर संविधानको धारापानी खोज्न लाग्नुभयो

काठमाडौं,२४ असार । नेकपा एमालेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद ठाकुरप्रसाद गैरेले

बागमती सरकार छाड्दै एमाले, ५ मन्त्रीले आज राजीनामा बुझाउने

काठमाडौं,२४ असार । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले आज बाहिरिन लागेको हो। एमालेका ५ जना मन्त्रीले

राजीनामा नदिने प्रचण्डको अडानपछि एमालेले आजै सरकार छाड्ने

काठमाडौं,१९ असार । नेकपा एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । हिजो बसेको सचिवालय बैठकले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो ।