Logo

Tag: नेकपा एमाले

एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । आठौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको आज सम्पन्न मतगणना परिणामअनुसार प्रतिस्पर्धी खेमराज पोखरेललाई

विस्तृत पढ्नुहोस
कर्णालीका नवनियुक्त कृषिमन्त्री शाहले लिए शपथ

काठमाडौं,९ जेठ । आफूले रोजेको मन्त्रालय नपाएपछि मन्त्रीको शपथ नै बहिष्कार गरेका नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि

गृहमन्त्रीको व्यक्तिगत रुचि हावी देखिन्छ: रिजाल, मिडिया हाउसमा प्रहरी मार्च निन्दनीय छ: पौड्याल

काठमाडौं,९ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रुची हावी भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा

हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदारले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा

काठमाडौं,९ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको रिटमा आजबाट सुनुवाइ हुँदै छ। सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी ?

काठमाडौं,८ जेठ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मं‌गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। यसअघि जेठ ३ गते

कांग्रेसमाथि ओलीको अट्याक : सत्ता गुमेपछि पानीबिनाको माछाजस्तो भट्याक-भट्याक गरिरहेको छ

काठमाडौं,८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने कुनैपनि सम्भावना नभएको प्रष्ट पारेका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी

सहमति गर्ने सहमति भयो, तर भएन सहमति

काठमाडौं,८ जेठ । सहकारी ठगी प्रकरणबारे छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा

शंकर पोखरेलको गृहजिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन, अध्यक्षमा आचार्य

काठमाडौं । नेकपा एमाले दाङ जिल्ला कमिटीको अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । एमाले दाङको १४औं अधिवेशनले अध्यक्षसहित जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित गरेको हो

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा: १५७, विपक्षमा शून्य मत

काठमाडौं,७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको

कांग्रेसको नाराबाजी छिचोल्दै यसरी पुगे रोष्टममा प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरु)

काठमाडौं,७ जेठ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक फेरि सुरु भएको हो । कांग्रेसको अवरोधकैबीच प्रचण्ड

एमाले बाँकेको अध्यक्षमा गुरुङ

नेपालगञ्ज, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन् । नयाँ कार्यसमितिका लागि भएको आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणामअनुसार गुरुङले दुई सय

सभामुखलाई भेटेर ५ दलले भने: टीओआरमा सहमति भएन, तत्काल संसद् नचलाउनुस्

काठमाडौं,६ जेठ । विपक्षी दलहरूले संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति नभएसम्म संसद बैठक नचलाउन विपक्षी दलहरूले आग्रह गरेका छन् । आइतबार बिहान बसेको विपक्षी दलहरूको बैठकपछि उनीहरूले सभामुख देवराज