Logo

Tag: नेकपा एमाले

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बैठक जारी, ज्ञानेन्द्र कार्कीको पनि इन्ट्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,६ जेठ । सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने विषयमा अहिले बैठक जारी छ। सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला

विस्तृत पढ्नुहोस
बारामा छल्कियो ओली र किसान श्रेष्ठको हार्दिकता

काठमाडौं,४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बारा पुगेका छन् । बाराको प्रसौनी गाउपालिकाको नव निर्मित प्रशासकीय भवनको समुद्घाटन गर्न पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली बारा पुगेका हुन् ।

प्रतिनिधि सभा बैठक सुरु, सत्ता र प्रतिपक्ष आजपनि आमनेसामने (लाईभ)

काठमाडौं, जेठ ३ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकका लागि ९ वटा सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव

मदन–आश्रितको सालिकमा माल्यार्पण गर्न एमाले नेताहरुसँगै बल्खु पुगिन् पूर्व राष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं,३ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् ।३१ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी श्रद्धाञ्जली अर्पण गरेकी हुन् । स्मृति

बिरामी भएपछि संसद्मा आएनन् ओली, विद्यार्थी मेलामा पनि गएनन्

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा बाचन भईरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् । नीति तथा कार्यक्रम वाचन भईरहँदा संसद्को

भृकुटीमण्डपमा विद्यार्थी मेला सुरु, उद्घाटनका लागि ओली जाँदै (तस्बिरहरु)

काठमाडौं,१ जेठ । काठमाडौंस्थित भृकुटीमण्डपमा मंगलबार तीनदिने विद्यार्थी महोत्सव सुरु भएको छ । नेकपा एमालेनिकट अनेरास्ववियुले आफ्नो स्थापनाको हीरक महोत्सवका अवसरमा तीनदिने विद्यार्थी महोत्सव आयोजना गरेको हो । उक्त मेलाको

हिक्मत कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा शून्य मत

काठमाडौं,३१ वैशाख । यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।आजको बैठकमा ६२ जना उपस्थित भएका थिए । जसमा कार्कीको

राप्रपालाई एमालेको प्रस्ताव: निर्णय पुर्नविचार गर्नुस्, राजनीतिक स्थिरताका लागि विश्वासको मत दिनुस्

काठमाडौं,३१ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले राजनीतिक स्थिरताका लागि मिलेर अगाडी बढ्न प्रस्ताव गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि

‘प्रदेश सभा विघटन हुन नदिन सरकार गठन गर्‍यौं, सर्वोच्चको निर्णयलाई स-सम्मान स्वीकार गर्छौं’

काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभा विघटन हुन नदिन नयाँ सरकार गठन गरिएको दाबी गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा आफूमाथि प्रदेश सभाको विश्वास

एमाले संसदीय दलको बैठक सुरू, पहिलोपटक सुहाङ सहभागी (तस्बिरहरु)

काठमाडौं,२८ वैशाख । संसद् बैठक बस्नुअघि सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । संसद्को बर्खे अधिवेशनमा सांसदहरुले

कोशीमा एमालेका राना र माओवादीका उप्रेतीले लिए मन्त्रीको शपथ

काठमाडौं,२७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्रीको पदको शपथ लिएसँगै कार्कीले आज २ जनालाई मन्त्री नियुक्त गरेका हुन् । कार्कीले एमालेका रामबहादुर

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं,२७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनी आजै