Logo

Tag: नेकपा एमाले

सत्ताच्यूत भएको २१५ दिनपछि कोशीको मुख्यमन्त्रीमा हिक्मतको इन्ट्री

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ वैशाख ।  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता कार्कीलाई संविधानको धारा १६८

विस्तृत पढ्नुहोस
नवनिर्वाचित प्रदेश सांसद भण्डारीले लिए शपथ

काठमाडौं,२७ वैशाख । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सांसद दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश सभाका सभामुख भीम भण्डारीले नवनिर्वाचित सांसद भण्डारीलाई शपथ खुवाएका हुन् ।

कोशीको मुख्यमन्त्रीमा कार्कीलाई समर्थन गर्ने सांसदलाई सनाखतका लागि बोलाए प्रदेश प्रमुखले

काठमाडौं,२७ वैशाख । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न हिक्मत कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदलाई प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि बोलाएका छन् । नेकपा एमालेका हिक्मत कार्कीले

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश,जसपाको पनि समर्थन

काठमाडौं,२७ वैशाख । कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि दाबी पेस गरेका छन् । एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५

गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मत विरुद्धको रिट शर्माको एकल इजलासमा

काठमाडौं,२७ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय

कोशीमा कार्की सरकार ढालेर कार्की सरकार बनाउन रस्साकस्सी, प्रदेश प्रमुखलाई भेटेलगत्तै सभामुख भेट्न हिँडे नेताहरु

काठमाडौं,२६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने समय घर्केपछि नयाँ सरकार बनाउन कसरत सुरु भएको छ । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता रहेका

ओलीले भने: संसद्मा रविजीलाई बोल्न दिनुपर्छ, कांग्रेसले अडान त्यागोस्

काठमाडौं,२५ वैशाख । नेकपा एमालेले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा स्प्रष्टीकरण दिने मौका दिनुपने बताएको छ । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका ५

एमाले पर्साको अध्यक्षमा शर्मा निर्विरोध, अन्यमा चुनाव हुँदै

पर्सा, २१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन् । एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोधरुपमा चयन भएका हुन् ।

केन्द्रमा माधव नेपालको हर्कतले दिक्क बनेका ओली प्रदेशबाट बदला लिँदै

काठमाडौं,२१ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि डाकिएको प्रदेश वैठक बस्ने नबस्ने अझै अन्यौलता कायमै छ । सोडारीले विश्वासको मत लिनका लागि बेलुका ५ बजे

कार्यकर्ताबाट पैसा उठाएर पार्टी मुख्यालय बनाउँदै एमाले, श्रेष्ठले दिए ५ लाख

काठमाडौं,२१ वैशाख । ०७२ सालको विनासकारी भूकम्पले पार्टी मुख्यालयमा क्षति पुगेपछि भाडाको घरमा बस्दै आएको नेकपा एमाले अब भने आफ्नै भवन निर्माणमा जुट्ने भएको छ । एमालेको गत फागुन अन्तिम

मुख्यमन्त्री कार्कीलाई विशेषाधिकार हननको कारबाही गर्ने प्रतिपक्षी दलको चेतावनी

विराटनगर, २० वैशाख । कोशी प्रदेशसभा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेशसभाको

एमाले जुम्लाको अध्यक्षमा दोहोरिए महत

जुम्ला, २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । महत एक सय ९४ मतसहित विजयी भएका हुन् । कूल तीन सय ३४ जना