Logo

Tag: नेकपा एमाले

अध्यादेशले बनेको माधव नेपालको पार्टी अध्यादेशबाटै सकिँदै !

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । राजनीतिक दललाई विभाजन गर्न सहज हुनेगरी सरकारले अध्यादेश ल्याउन लागेको चर्चाले केही दिनदेखि राजनीतिक वृत्तमा तरंग छाएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

विस्तृत पढ्नुहोस
मीनबहादुरले दिएको जग्गाको विरोध गर्नुअघि खुमलटारमा ठेकेदारले दिएको घर छाड्न प्रचण्डलाई एमाले नेता रिजालको सुझाव

काठमाडौं । नेकपा एमालेका युवा नेता विष्णु रिजालले ठेकेदारको घरमा बसेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ मनले पार्टीका सुभेच्छुक रहेका मीनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय बनाउन दिएको

भ्रष्टाचार नियन्त्रण र सहकारी पीडितलाई न्याय दिन कांग्रेस–एमालेबीच गठबन्धन बनायौं: उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् । एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि सुरु प्रशिक्षण कार्यक्रममा बोल्दै

सीके राउतको दोहोरो चरित्र: मधेशमा मुख्यमन्त्री पड्काउने, संघीय सरकारविरुद्ध जनता भड्काउने

काठमाडौं । ०७९ सालको संघीय निर्वाचनमा राष्ट्रिय दल बनेर एकाएक राजनीतिमा उदायको जनमत पार्टी अहिले सत्तारुढ पार्टी हो । जनमतको नेतृत्वमा मधेश सरकार छ, भने संघ सरकारलाई समर्थन गरिरहेको छ

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहस गरे परीणाम राम्रो हुँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी फुटाउने कोशिस नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । सोमबार पार्टीको लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व

देउवासँग भेटेलगत्तै प्रधानमन्त्री अ‍ोलीले डाके मन्त्रिपरिषद्को बैठक, दल विभाजनसम्बन्धी अध्यादेश आउनसक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आह्वान भएको छ । साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ। बैठकका एजेन्डाबारे जानकारी

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल नेकपा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको एमालेले जनाएको छ । पछिल्लो समसामयिक राजनीति, स्थानीय तहको उपनिर्वाचनको

मीनबहादुरको दाने जग्गा नलिने निष्कर्षमा ओली, सचिवालय बैठकले निर्णय लिँदै

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् । आज साँझ ५ बजेका लागि ओलीले सचिवालय बैठक डाकेका हुन् । आजको बैठकमा समसामयी राजनीतिक

दल फुटाउन अध्यादेश ल्याउँदै प्रधानमन्त्री ओली, पहिलो टार्गेटमा माधव नेपाल

काठमाडौं । सरकारले विभिन्न राजनीतिक दललाई फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसै साताभित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न लागेको स्रोतको दाबी छ

ओलीले भाउ नदिएपछि एकीकृत समाजवादीमा जाँदै वामदेव, माधवसँग निर्णायक वार्ता चल्दै

काठमाडौं । राष्ट्रिय एकता अभियानको संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा जाने तयारीमा जुटेका छन् । तत्कालीन नेकपाको विघटन र एमाले विभाजनपछि आफ्नै नेततृ्वमा एकता अभियान सञ्चालन

पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङसँग जग्गा दान लिने निर्णयबाट ब्याक हुन दबाब बढेपछि बचाउमा उत्रियो एमाले

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टिकाटिप्पणीहरू खेदजनक रहेको जनाएको छ ।

विपत्तिमा ‘लापत्ता’ बनेका ओली सरकारका मन्त्रीहरू १० दिनपछि देखा परे

काठमाडौं। नागरिक बाढीपहिरोको पीडामा परेको १ हप्तापछि केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरू बल्ल फिल्डमा देखिन थालेका छन्। गत शनिबार र आईतबार बाढीपहिरोले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ठूलो