Logo

Tag: नेकपा एमाले

एमाले कोशी प्रदेश संसदीय दलका उपनेतामाथि इलाममा दुर्व्यवहार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ जेठ । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका उपनेता राम रानामगर माथि इलाममा अभद्र व्यवहार भएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएको पहिचानवादीहरुको

विस्तृत पढ्नुहोस
क्षणिक वाहवाहीका निम्ति ७० वर्षे उमेर हद राख्यौं : एमाले नेता

काठमाडौं, २५ जेठ । प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सरकारलाई निर्ममतापूर्वक खबरदारी गर्नु प्रतिपक्षको दायित्व भएको बताएका छन् । ‘संसद् भनेकै जनप्रतिनिधिमूलक थलो हो । यहाँ

एमाले नेतालाई धमलाको प्रश्न– केपी ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न लाग्नुभएको हो ?

काठमाडौं, २४ जेठ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री केशव बडालले आफ्नो पार्टीले अस्थायी रुपमा ७० वर्षे उमेर हद हटाएको दाबी गरेका छन् । ‘मुकुन्द न्यौपानेजी भरखरै एमाले प्रवेश गर्नुभयो

अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए एमालेले सदन चल्न नदिने

काठमाडौं,२३ जेठ । नेकपा एमालेले बजेट सार्वजनिक हुने अघिल्लो दिन निश्चित घरानालाई फाइदा हुने गरि करको दर हेरफेर गरेको समचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्री डा.प्रकाशशरण महतसँग स्प्रष्ट जवाफ

संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने एमालेको रणनीति

काठमाडौं,२३ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक हुने अघिल्लो रात अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर निश्चित घरानालाई फाइदा हुने गरि करको दर परिवर्तन गरेको समचार बाहिरिएपछि प्रमुख प्रतिपक्षी दल

प्रचण्डले देश र जनतासँग माफी माग्नुपर्छ : एमाले सचेतक

काठमाडौं, २२ जेठ । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले ताजा जनादेशप्राप्त र सक्रिय संसद्लाई छलेर सरकारले असंवैधानिक कदम चालेको बताएका छन् । संविधानको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेल कीर्ते

एमालेद्धारा राष्ट्रिय सभाको बैठक पनि अवरोध,बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं,२१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको बैठक अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ । आज

भारतमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले संसद्मा माफी नमागे संसद् चल्न नदिने एमालेको चेतावनी

काठमाडौं,२१ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति क्षमा माग्दै संसद्मा माफी नमागेसम्म सदन चल्न नदिने चेतावनी दिएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा सदन अवरोध

काठमाडौं,२१ जेठ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको

प्रतिनिधिसभाको आजको बैठक अवरोध गर्ने एमालेको तयारी

काठमाडौं,२१ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक अवरोध गर्ने भएको छ । एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले

यस्तो छ बजेटका सन्दर्भमा एमालेको १७ बुँदे ध्यानाकर्षण (पूर्णपाठसहित)

काठमाडौं,१८ जेठ । गत जेठ १५ गते संसद्मा सरकारले आगामी आर्थिक बर्षको लागि प्रस्तुत गरेको बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेको छ । एमालेका सचिव

यी हुन् एमालेबाट संसदीय सुनुवाइ समितिमा रहने प्रतिनिधिसभाका ४ सांसदहरु

काठमाडौं,१४ जेठ । संसदीय सुनुवाइ समिति गठन भएको छ । सभामुख देवराज घिमिरेले सुनुवाइ समितिमा रहने सदस्यहको नाम प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको छ ।