काठमाडौं, भदौ ३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन सम्पन्न भएको साता महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन ।
काठमाडौं, भदौ ३। नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दुई दिने दोस्रो राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ,
काठमाडौं, भदौ ३। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः ३० मा बस्नेछ । यसअघि पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले विहिबार
काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सरेको छ। आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक अपराह्न ४ बजेका लागि सारिएको हो। बैठक अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका
काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अहिले आएर धेरै बिग्रेको बताएका छन्। रामवृक्ष यादवको २८ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले
काठमाडौं, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी
काठमाडौं, १ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले गठबन्धनका कुनै पनि दललाई अप्ठ्यारो नपर्ने गरी सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम
काठमाडौं, भदौ १ । नेकपा (माओवादी केन्द्र)को आजको स्थायी कमिटी बैठक अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको छ । आजको बैठकमा बैठकमा आसन्न मंसिर ४
काठमाडौं, ३१ साउन । प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी एउटै चिन्हबाट चुनाव लड्नेगरि आयोगमा दर्ता भएको छ । माओवादीको तर्फबाट नेता
काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले सत्ता गठबन्धनको मापदण्ड तयार भएपछि दुईचार दिनभित्रै सिट भागबन्डा हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम
काठमाडौं, साउन ३० । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। आजको बैठकमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल
काठमाडौं, साउन २८ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ। आज बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको