काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रशिक्षण कार्यक्रम सुरु भएको छ । अहिले केही बेरमा अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम
काठमाडौैं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता नारायणप्रसाद दाहालले प्रकाश सपुतको नयाँ गीतको भिडिओ अहिले बहसको विषय बनेको बताएका छन् । उनले भिडिओमा जनयुद्धप्रति भन्दापनि महिलाहरुप्रति अपमान
काठमाडौं, १ चैत्र । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मिलाउने पहलले गति लिन थालेको छ । दुवै दलका मध्यम तहका नेताहरुले भित्र भित्र यस्तो पहल थालेका हुन् । २०७९
धनगढी, ३० फागुन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।
धनगढ, ३० फागुन। बिभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनबढी जिल्ला नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक
काठमाडौं, ३० फागुन । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई काँधमा बोकेर नहिँड्ने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम
काठमाडौं, २७ फागुन । माओवादी शान्ति प्रक्रियामा आएको १५ वर्ष पूरा भइसकेको छ । तैपनि, माओवादी द्वन्द्वको असरहरु समाजमा अझै देखिइरहेको छ । माओवादी द्वन्द्वकालका बम र हतियारहरु अझै भेटिने
काठमाडौं, २५ फागुन । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। आज (बुधबार) राजदूत यान्छीले प्रचण्डलाई
विशाल बस्नेत/ महोत्तरी,२५ फागुन : नेकपा (माओवादी केन्द्र) महोत्तरीका संयोजकसहित पाँच नेताले पार्टी त्यागकाे घोषणा गरेका छन्। एमसीसी पारितकाे विपक्षमा उभिएका प्रदेश कमिटी सदस्य तथा महोत्तरीका संयोजक तुलसीप्रसाद ढुंगाना, प्रदेश
काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफल र सहमतिमा नै
काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावाली नेता तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टी विभाजनको खतरा टरेको बताएका छन् । एमसीसीको कारण पार्टीभित्र उत्पन्न विवाद पनि हिजोबाट समाधान भएको
काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले एमसीसी विवादलाई स्थानीय तहको निर्वाचनसम्मका लागि स्थगन गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का