Logo

Tag: नेकपा (माओवादी केन्द्र)

प्रचण्डका स्वकीय सचिव मल्ल कोरोना संक्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। हिजो (शुक्रबार) बेलुका एन्टिजेन र

विस्तृत पढ्नुहोस
कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक सर्यो

काठमाडौँ, २३ पुस:’ पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ । गत साता आठौँ राष्ट्रिय महाधिवेशन

माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीमा कोरोना पुष्टि, प्रचण्ड आइसोलेसनमा

काठमाडौं, पुस २३। नेकपा (माओवादी केन्द्र) को कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि

प्रचण्डले कार्यकर्तासँग प्रत्यक्ष भेटघाट बन्द गरे

काठमाडौँ, २२ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता–कार्यकर्तासँगको भेटघाट बन्द गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि अध्यक्ष प्रचण्डले भेटघाट बन्द गरेका हुन्

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवार दर्ता सम्पन्न

काठमाडौँ, २० पुस: राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि भएको उम्मेदवारको मनोनयनपत्र दर्ता उत्साहपूर्वकरुपमा सम्पन्न भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा

नेताको उपचार खर्च किसानलाई दिउँ, होइन भने म माइतीघरमा आमरण अनसन बस्छु : माओवादी सांसद

न्युज कारखाना: काठमाडौं, २० पुस : नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले उखु किसानको समस्या राज्यले सम्बोधन नगरे माइतीघर मण्डलामा आमरण अनसन बस्ने चेतावनी दिएका छन् । लेखा समितिको

‘एमसीसी पारित नगर्ने’ माओवादीको लाइन स्पष्ट

काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने स्पष्ट लाइन लिएको छ । आठौं महाधिवेशनबाट पारित ४५ बुँदे प्रस्तावमा एमसीसी पारित नगर्ने स्पष्ट लाइन सार्वजनिक गरेको

माओवादीको प्रस्तावमा भारतबारे के के (विवरणसहित)

काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पारित ४५ बुँदामा भारतबारे महत्वपूर्ण विषयहरु उल्लेख छ । आज सार्वजनिक प्रस्तावमा माओवादीले दोस्रो बुँदाबाटै भारतसँग सम्बन्धित विषयहरु उल्लेख गरेको छ

माओवादी केन्द्रले तय गर्यो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौँ, २० पुस: सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाएका हुन् । अध्यक्ष प्रचण्डको

माओवादी महाधिवेशनको निष्कर्ष : यथास्थितिमा एमसीसी पारित नगरियोस्

काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) ले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै

माओवादी केन्द्रको यस्तो छ पारित समसामयिक प्रस्ताव (पूर्णपाठसहित)

न्युज कारखाना : काठमाडौं, २० पुस । नेकपा (माओवादी केन्द्र) ले आठौँ महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गरेको छ । यस्तो छ महाधिवेशनले पारित गरेको समसामयिक प्रस्ताव : नेपाल कम्युनिस्ट पार्टी

संसदमा एमालेको अवरोधप्रति माओवादीको आपत्ति

काठमाडौं, २० पुस : नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संघीय संसदको बैठक अवरोध गरेकोमा आपत्ति जनाएको छ । एमाले पार्टी विभाजन गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा