Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

नेकपा विभाजनले चीनको कम्युनिस्ट पार्टी रोएको छः वामदेव गौतम (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटले सँसारभरका कम्युनिस्टलाई रुवाएको बताएका छन् । उनले चीनको कम्युनिस्ट पार्टी पनि नेकपा फुटबाट

विस्तृत पढ्नुहोस
वामदेवको एकता अभियानमा के के देखियो (तस्बिरसहित)

काठमाडौं, १४ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आजबाट औपचारिक रुपमा एकता राष्ट्रिय अभियान शुरु गरेका छन् । अभियान धोबिघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा आयोजना गरिएको थियो । एकता

नेकपा विभाजन गरेर भावी पुस्ताको भविष्यमाथि खेलवाड

शैलेन्द्र राउतः नेपाल कम्युनिस्ट पार्टी विभाजित भइसकेको दाबी केही नेताहरुले गर्दै आएका छन् । तर, कानुनत नेकपा विभाजित भएको छैन । विभाजन गरेर पार्टीको पहिलो पुस्ताले सबैभन्दा बढी तेस्रो र

बामदेव संयोजक रहेको ७५१ सदस्यीय राष्ट्रिय एकता अभियानको औपचारिक घोषणा हुँदै

काठमाडौं, १४ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम संयोजक रहेको एकता राष्ट्रिय अभियानको आजबाट औपचारिक घोषणा हुने भएको छ । आज धोबिघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा यसको घोषणा हुने

नेकपाबारे निर्वाचन आयोगको निर्णयले को को दंग

काठमाडौं, १३ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने गरी विभाजित दुवै समूहको मागदाबीलाई अस्वीकार गरिदिएपछि कसैमा खुशी त कसैमा पीडा देखिएको छ । नेकपा विभाजित भई

आयोगको निर्णय स्वागतयोग्य: पोखरेल

काठमाडौं, माघ १३ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचन आयोगले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । माघ २३ गते पार्टीका तर्फबाट आयोजना गर्न

‘गल्ती सच्याएर आउनुस्’

  देउखुरी, माघ १३ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी दाङको आयोजनामा

वामदेवलाई भेटेपछि दिपक मनाङे सक्रिय

काठमाडौं, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपनि उपाध्यक्ष वामदेव गौतम तटस्थ छन् । उनी एकता अभियान घोषणा गरेर संयोजक बसेका छन् । अभियानमा कमिटी नै बनाएर उनी अगाडि

ओली र प्रचण्ड मध्ये एकले सुर्य चिन्हको आशा नमारेसम्म ‘कानुनत फुट’ असम्भव

काठमाडौं, १२ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएपनि कानुनी रुपमा अझै एक छ । निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल पक्षधरको फरक दाबी नमान्ने

नेकपा (दाहाल-नेपाल समूह) द्वारा ओली निष्काशित

काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । आज बसेको स्थायी समिति बैठकले ओलीलाई कारबाही

बाजी मार्ने दाउमा वामदेव 

काठमाडौं, ११ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजित भई सचिवालयका सबै नेताहरुले कित्ताकाट गर्दा पनि वामदेव गौतम तटस्थ रहे । उनले एकता अभियानको घोषणा समेत गरे । कुनै हालतमा नेकपा

नेकपा स्थायी कमिटी बैठक सुरु

काठमाडौँ ११ माघ। नेपाल कम्युनिस्ट पार्टी (नकपा) प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडामा सुरु भएको बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, राजनीतिक विषयलगायतमा छलफल हुने जनाइएको छ ।

Screenshot