Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

नेकपा फुटले मान्यता नपाउने, सुर्य चिन्ह ओली-प्रचण्ड नेतृत्वको नेकपामै रहने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु

विस्तृत पढ्नुहोस
प्रचण्डलाई आफ्नो भनिएकाले किन छाडे

काठमाडौं, १० माघ । दश वर्षे जनयुद्धकालमा लेखराज भट्ट तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डका विश्वासपात्र थिए । उनले सिंगो सुदुरपश्चिम क्षेत्रमा माओवादी गतिविधिलाई निकै सक्रिय बनाउन भूमिका खेलेका थिए । शान्ति

दुई प्रकारको भयले प्रचण्ड र बाबुराम नजिकिए

समाचार विश्लेषण । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई दश वर्ष लामो जनयुद्धका सहकर्मी हुन् । तर, यी दुई

‘ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण’

काठमाडौं, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेपाल–दाहाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले देखाएको प्रवृत्ति हेर्दा माफीमात्रै दिएर छाड्ने अवस्था नभएको बताएका छन् । राजधानीमा शुक्रबार

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । ५ पुसमा प्रधानमन्त्री

ओलीले प्रचण्ड र माधव नेपाललाई जेल हाल्न खोजेकै हुन् ?

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि नेताहरुबीच आरोप प्रत्यारोप चल्ने क्रममा जेलको प्रसंग पनि उठ्न थालेको छ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री केपी

ओलीविरुद्ध दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा पुगेको उक्त समूहले गरेको प्रदर्शनमा हजारौं सहभागी थिए ।

ओलीलाई प्रचण्ड नम्बर एक अपराधी हो, सिध्याउनुपर्छ भन्ने लागेको छः दाहाल

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नम्बर एक अपराधी ठानिरहेको टिप्पणी गरेका छन् । ओलीले आफूलाई सिध्याउन राजावादी र दक्षिणपन्थीसँग

केपी ओली हिटलरको नेपाली संस्करणः माधव नेपाल

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरको नेपाली संस्करण भएको टिप्पणी गरेका छन् । उनले ओलीले हिटलरकै शैलीमा शासन गरेर

काठमाडौं उपत्यकामा सुरक्षा कडा

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षधरको शक्ति प्रदर्शनलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा निकायलाई परिपत्र नै जारी गरेर सुरक्षा निगरानी बढाउन भनिएको छ

नेकपाको झण्डा बोक्ने सवारी साधनलाई रिङरोडभित्र छिर्न रोक

काठमाडौं, ९ माघ । नेपाल कम्युनिस्ट पार्टीको झण्डा बोकेर सवारी साधनमा यात्रा गरिएकाहरु रोकिएका छन् । प्रहरीले रिङरोड छिर्ने नाकाहरुमा नेकपाको झण्डा बोक्नेहरुलाई रोकेको हो । कोटेश्वर, कलंकी, सातदोबाटोलगायत मुख्य

रिङरोडभित्र यात्रा गर्न लाग्नुभएको छ भने सोचेर मात्र पस्नुहोला, नत्र जाममा पर्नुहोला

काठमाडौं, ९ माघ । काम विशेषले आउनै परे बाहेक आज रिङरोड भित्र नपसेकै वेश । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शनका कारण रिङरोडभित्र जाम रहेको छ । कोटेश्वर,

Screenshot