Logo

Tag: नेपाल कम्युनिस्ट पार्टी

ओली र प्रचण्ड मिलाउने सूत्रसहित वामदेव सक्रिय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ पौष । नेपाल कम्युनिस्ट पार्टीका विभाजित दुई समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली आ-आफ्नो समूह लिएर अलग भइसकेका छन् ।

विस्तृत पढ्नुहोस
प्रचण्डको ‘सत्ता कब्जा’ को रणनीतिलाई ओलीले असफल बनाएकै हुन् ?

काठमाडौं, १७ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्नमा त्रुटी भएको स्वीकार गरिसकेका छन् । उनले ओलीको बोलीमा आफू फस्दै गएको घुमाउरो तरिकाले

वामदेवद्वारा एकता अभियानको पूर्वाभ्यास, प्रचण्डसँग भेटवार्ता

काठमाडौं, १७ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीच नेकपालाई एक बनाइराख्नेबारे छलफल केन्द्रित भएको बुझिएको छ ।

नरमपन्थी कम्युनिस्ट फुट्दा कट्टरपन्थी कम्युनिस्ट जुटे

काठमाडौं, १६ पौष । नेपाल कम्युनिस्ट पार्टी नामको तीनवटा दल छ । जसमध्ये दुईवटा निर्वाचन आयोगमा दर्ता छ । अर्को एक दल दर्ताविना भूमिगत अर्धभूमिगत अवस्थामा छ । तीनमध्ये एक

प्रचण्डलाई भेटेर ‘राजनीतिक गुरु’ मोहनविक्रमले के भने ?

काठमाडौं, १६ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पाका कम्युनिस्ट नेता मोहनविक्रम सिंह खुमलटारस्थित निवासमै पुगे । नेकपा मसालका महामन्त्री समेत रहेका सिंहले प्रचण्डसँग पछिल्लो राजनीतिक

वामदेवले १५०१ जनाको एकता अभियान आउँदो हप्ता घोषणा गर्ने

काठमाडौं, १६ पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम यतिबेला तटस्थ भूमिकामा छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै समूह गठन गरेर आरोप प्रत्यारोपमा उत्रँदा गौतम

बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव पक्षको सबै बैंकलाई पत्र

काठमाडौं, १६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव पक्षले सबै बैंक तथा वित्तिय सस्थाहरुलाई बुधबार पत्राचार गरेको छ । सत्तारुढ दल नेकपाको नेता तथा पुर्व

नेकपा मिलाउन चीन यसरी भयो असफल

काठमाडौं, १६ पौष । नेपाल कम्युनिस्ट पार्टीलाई मिलाउन चाडर्ट विमानमै नेपाल आएको छ सदस्यीय चिनियाँ टोली निराश भई फर्किएको छ । चिनियाँ कम्युनिस्टपार्टीको विदेश विभागका उपमन्त्री गुओ येचाऊ टोलीले चिनियाँ

कांग्रेसभित्रै छैन सद्भाव

काठमाडौं, पुस १६। ‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको

संसद बिघटनः यी नेतालाई मौका

काठमाडौं, १६ पौष । प्रतिनिधिसभा बिघटन नभएको भए चुनाव हारेकाहरु मन्त्री बन्ने कुनै सम्भावना थिएन । प्रदेशसभाको चुनाव हारेका दावा लामा मन्त्री बन्ने थिएनन् । तर, प्रतिनिधिसभा बिघटनसँगै नेपाल कम्युनिस्ट

नेकपा विभाजनको असरः राष्ट्र बैंकले बैंक खाता रोक्का गर्दै

काठमाडौं, १५ पौष । नेपाल कम्युनिस्ट पार्टीको विभाजनको असर चल अचल सम्पत्तिमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले नेकपा

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएपछि दाहाल-नेपाल समूहको स्थायी कमिटी स्थगित

काठमाडौँ, १५ पुस। नेपाल कम्युनिस्ट पार्टी (दाहाल-नेपाल) समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ। पेरिसडाँडामा बस्‍ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएपछि स्थगित भएको हो।