Logo

Tag: पहिरो

नाग्म बजारमा सुक्खा पहिरो: तीन घरसँगै १२ पुरिएको आशङ्का

-रिपोर्टर्स नेपाल/संवाददाता

जुम्ला, १४ भदौँ: कर्णाली राजमार्ग अन्तरर्गत नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिएका छन् । आइतबार आएको सुक्खा पहिरोले तीन घरसँगै १२ जना पुरिएको हुन

विस्तृत पढ्नुहोस
घर बगाउँला भन्ने त्रासमा रातभर जाग्राम

सिन्धुपाल्चोक, १३ भदौं । बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौँ मानिस घरबारविहीन बनेका छन् । पहिराकै कारण बजार क्षेत्रको बस्ती

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन,भदौ ११ । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा

पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध छ: मुख्यमन्त्री पौडेल

वाग्मती, ९ भदौ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितहरुको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि

२४२ बस्ती तुरुन्तै सुरक्षित स्थानान्तरण गर्न माग

सिन्धुपाल्चोक, ५ भदौ: सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । सदरमुकाम चौतारामा बिहीबार बसेको प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीको

लिदी पहिरोः मृतक संख्या २९ पुग्यो

चौतारा, ४ भदौ: सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,

चार दिनपछि बाढीपीडितलाई राहत

सिमकोट, ३ भदौ : पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताजाँकोट पुगेको छ । लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट

सडक खन्नुअघि वातावरणीय प्रभाव अध्ययन गर्नुपर्ने

म्याग्दी, ३ भदौ : पहिरोजन्य विपद् न्यूनीकरणका लागि म्याग्दीमा वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने नीतिगत व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मङ्गलबार बेनीमा भएको सर्वपक्षीय बैठकले

आलितालमा पहिरोका कारण ३५ परिवार विस्थापित

डडेल्धुरा, ३ भाद्र । आलिताल गाउँपालिकाको चुरे क्षेत्रमा पहिरो खस्दा करिब ३५ परिवार विस्थापित भएका छन । आलिताल गाउँपालिका–७ का बलौच, कोईराली, खिन्नेभाडी र वबाच गाउँमा अझै पहिरो खसिरहेको छ

सडक पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री थापा

मार्तडी, २ भदौ: सरकार गृहमन्त्री रामबहादुर थापाले अविरल वर्षाका कारण बाढी र पहिरोमा परेका नागरिकको संरक्षण र भत्केका बाटाहरुको पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् । बाढी र पहिराले

लिदी पहिरोः मृतक संख्या २४ पुग्यो

चौतारा, २ भदौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया

सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो

सिन्धुपाल्चोक, १ भाद्र । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ

Screenshot