Logo

Tag: पहिरो

पहिरोले घर बगाउँदा दुईको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

रुकुमपश्चिम, १३ साउन: रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको

विस्तृत पढ्नुहोस
जमिन भासिएसँगै ३३ घर जोखिममा

पाल्पा, १२ साउन: तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढुंगा खानी जाने सडकमा पहिरो

पहिरो पीडित परिवारको बिचल्ली

म्याग्दी, १२ साउन : धवलागिरि गाउँपालिका–६ नामरुककी सबिना विक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर भागेकी सबिनाले घर

दुई दर्जन बस्ती उच्च जोखिममा

ओखलढुङ्गा, १२ साउन । सिद्धिचरण नगरपालिका ८ सल्लेरीमा १० वर्षअघि सुरु भएको पहिरोले स्थानीय गोविन्दप्रसाद पौडेल विस्थापित हुने अवस्थामा पुग्नुभएको छ । घरैसम्म पहिरो आइपुगेपछि दुई वर्षअघि मात्र केहीमाथि घर बनाएर सरेको

पृथ्वीराजमार्ग मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत

चितवन, ११ साउन: गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड क्षतविक्षत भएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो

अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक

लमजुङ, ११ साउन: अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन । लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत विभिन्न स्थानमा गएको पहिरो हटाई

तीन महिनायता बाढी, पहिरो र चट्याङका कारण १८१ जनाको मृत्यु

काठमाडौँ, १० साउन : गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९

भैंसी बचाउन जाँदा पहिरोले पुरिएर मृत्यु

धादिङ, ९ साउन । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर गएराति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका

पृथ्वी राजमार्ग पुन : अवरुद्ध

चितवन, ९ साउन । पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल

चारकिलोमा पुनः पहिरोः सडक अवरुद्ध

चितवन, साउन ९ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको

नारायणगढ– मुग्लिङ सडकखण्ड अवरुद्ध

चितवन, ८ साउन: नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार

डुबान र पहिरोबाट १७ को मृत्यु

सुरुङ्गा, ८ साउन: वर्षायाम शुरु भएयता झापामा पहिरामा परेर र डुबेर १७ जनाले ज्यान गुमाएका छन् । गत महिनाको असार १० गतेयता जिल्लाका विभिन्न नदी तथा तलाउमा डुबेर १७ जनाले

Screenshot