Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

सरकारका नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ वैशाख । आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्णरुपमा सुधारन नआइसकेकाले नीति

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री दाहालको दिनगन्ती

काठमाडौं, वैशाख २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका

मन्त्री फेरबदलमै बिते ‘प्रचण्ड’का साढे चार महिना

काठमाडौं, वैशाख २५ । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको

प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ

आपसी सद्भाव, सहकार्य एवं एकताका साथ मानव जातिको हितमा अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, वैशाख २२। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान

प्रचण्ड सरकारका एक सय ३० दिनः नौं पटक मन्त्रिपरिषद् विस्तार

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पनि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले आज नेपाली कांग्रेसका तीन जना नेतालाई मन्त्रीमा नियुक्त गरेका हुन् । प्रचण्डले आज

रास्वपा सरकारमा सहभागी हुने सम्भावना टर्यो

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवौं पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । यो सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी हुने सम्भावना टरेको छ । प्रधानमन्त्री

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन रास्वपाको शर्तैशर्त

काठमाडौं, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन विभिन्न शर्तहरु अगाडि सार्दै आएको छ । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता

सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, वैशाख २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुने

काठमाडौं, वैशाख १९। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी हुने भएको छ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको प्रस्तावमा सहमत भएपछि पुरानै

सकारात्मक सुरूवात भएको छ तर विरोधीहरू राम्रा काम देख्नै चाहँदैनन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनेको चार महिनाको अवधिमा मुलुकमा सकारात्मक सुरूवात भएको बताएका छन् ।आज (सोमबार) नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले

प्रचण्डको पूर्वराजालक्षित अभिव्यक्ति– ‘स्यालहरु कराउन थाले, लखेट्नुपर्छ’

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त भएका उपलब्धीहरु उल्ट्उने कोशिस भइरहेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको