Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

कार्यदलले टुंग्याएर शीर्ष नेतालाई बुझाइएको टीआरसी विधेयकको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २३। प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ । आज बिहान सिंहदरबारमा

विस्तृत पढ्नुहोस
प्रतिवेदन बुझ्दै शीर्ष तीन नेताको एकस्वर: टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्छौं

काठमाडौं,२३ साउन । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । बुधबार

टीआरसी विधेयकलाई समिति र संसद्मा यसैपटक लैजान प्रचण्डको आग्रह

काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीआरसी विधेयकलाई यसैपटक संसदीय समिति र संसद्मा लैजान आग्रह गरेका छन् । आज (बुधबार)

अब म जनतामा जान्छु, सत्ताको चलखेलमा लाग्दिनँः प्रचण्ड

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू पार्टी निर्माणका लागि जनतामाझ जाने बताएका छन् । आज (मंगलबार) कोशी प्रदेशको

कोशी प्रदेशको बैठकमा प्रचण्डको ब्रिफिङः ‘सुशासनको अडान लिएपछि एमाले धर्मरायो, सरकार ढालियो’

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सुशासनको अडानमा अलिकति बढी नै अडान लिँदा सरकार ढालिएको बताएका छन् । कोशी

कांग्रेस-एमालेले संविधान संशोधन गर्न नसक्नेमा प्रचण्ड ढुक्क, जबरजस्ती गर्न खोजे सडकमा आउने चेतावनी

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले मिलेरमात्रै संविधान संशोधन हुन नसक्ने बताएका छन् । आज (मंगलबार) पार्टीको कोशी प्रदेशको

सार्वजनिक लेखा समितिको सभापति माओवादीलाई दिन प्रचण्डको माग, जबरजस्ती गरे दुर्भाग्य हुने चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को सार्वजनिक लेखा समितिको सभापति नेकपा माओवादीले पाउनुपर्ने बताएका छन् । मंगलबार पार्टीको कोशी प्रदेशको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्न

वर्तमान सरकार विचौलियाले बनाइदिएको प्रचण्डको आरोप, केही व्यापारीहरुलाई राजस्व छुट दिन लागिएको दाबी

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विचौलियाले बनाइदिएको टिप्पणी गरेका छन् । आज विराटनगर

कुलमानले दोहोर्‍याए फेरि उद्योगको लाइन काट्ने कुरा, त्यसअघिनै बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं,१८ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० दिनभित्रमा बाँकी विद्युतको बक्यौता नतिरे उद्योगको लाइन काट्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको संसदको लेखा समितिको बैठकमा घिसिङले

माओवादीमा जनार्दनको प्रस्तावः ‘प्रचण्ड संरक्षक बन्नुस्, तेस्रो पुस्तालाई नेतृत्वको जिम्मा दिऊँ’

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको जिम्मा तेस्रो पुस्तालाई दिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग

पीडित सहमत नभए मुद्दा चल्ने, द्वन्द्वमा अंगभंग भएका सुरक्षाकर्मीलाई पनि परिपूरण दिईने

काठमाडौं,१७ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सहमति जुटाउनका लागि गठित संयन्त्रको

टीआरसीमा जुट्यो सहमति, प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

काठमाडौं,१७ साउन । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सहमति जुटाउनका लागि गठित संयन्त्रको