Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौं– प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै उनले

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीश नियुक्तिबारे छिट्टै निर्णयमा पुग्छु– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिबारे छिट्टै निर्णयमा पुग्ने बताएका छन् । आज (बिहीबार) नेपाल बार एशोसिएसनका पदाधिकारीसँग बालुवाटारमा भएको भेटवार्तामा उनले संवैधानिक परिषद्का पदाधिकारीहरुसँग

मन्त्रिपरिषद् विस्तारको तयारीः देउवाले टुङ्ग्याए मन्त्रीहरुको नाम

काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । गत चैत्र १७ गते मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसले मन्त्रीहरुको नाम नपठाउँदा मन्त्रिमण्डललाई

अर्थतन्त्र सुधारका उपाय खोज्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ चैत्र,। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा

आर्थिक कूटनीतिमार्फत मुलुकको अन्तर्राष्ट्रिय व्यापार प्रर्वद्वन गर्दै चेम्बरः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, चैत २७ । निजी क्षेत्रको सवै भन्दा पुरानो प्रतिनिधिमूलक संस्था नेपाल चेम्वर अफ कमर्सको ७२ औं वार्षिक साधारण सभा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल

पार्टी केन्द्रीय विभागका प्रमुखहरुसँग प्रधानमन्त्री प्रचण्डले मागे सुझाव

काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय विभागका प्रमुखहरुसँग सुझाव मागेका छन् । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका केन्द्रीय विभागका प्रमुखहरुसँग छलफलमा जुटेका प्रचण्डले

प्रधानमन्त्री प्रचण्ड आजपनि पार्टी हेडक्वार्टरमा

काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय विभागका प्रमुखहरुसँग छलफलमा जुटेका छन् । आज (शुक्रबार) उनी पार्टी विभागका प्रमुखहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफलमा जुटेका

शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍याउँछौं– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा (माओवादी केन्द्र) गोरखाले आज आयोजना गरेको पार्टी कार्यकर्ता

‘जनतासँग पार्टी अभियान’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ‘जनतासँग पार्टी अभियान’ लाई सम्बोधन गरेका छन् । आज (शुक्रबार) जन–आन्दोलन दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) गोरखाले आयोजना गरेको

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता, मन्त्रीको नाम चाँडै पठाउने

काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री प्रचण्ड भेट्न नेता कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका

दिगो विकासका लक्ष्य हासिल गर्न सबै क्षेत्रसँग सहकार्य आवश्यक छ– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास

सहिदको नाम राजपत्रमा प्रकाशित पनि प्रचण्ड नेतृत्वको सरकारको सय दिनको सफलता

काठमाडौं, २० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आफ्नो एक सय दिनको कार्यकाल पुरा गरेको छ । प्रचण्ड गत पुष १० मा नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्री बनेका