Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य– प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिलाई मुख्य लक्ष्य बनाएको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय

विस्तृत पढ्नुहोस
राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफू राष्ट्रियताको

गोंगबु घट्नामा सुरक्षा निकायसँग प्रधानमन्त्री रुष्ट

काठमाडौं, फागुन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार मध्यान्ह काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले राजधानीमै त्यस

मानव अधिकार आयोगलाई शक्तिशाली बनाउन प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव अधिकार आयोगलाई स्रोतसाधन सम्पन्न र शक्तिशाली बनाउने बताएका छन् । बुधबार राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले

प्रधानमन्त्री प्रचण्डद्वारा कन्चनपुरको सुक्खा बन्दरगाह अवलोकन (फोटोफिचर)

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कन्चनपुरको महेन्द्रनगरस्थित रहेको सुक्खा बन्दरगाहको अवलोकन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण

सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको अवलोकनमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलाली पुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले कैलाली पुगेर सहिद दशरथ चन्द

माओवादी आन्दोलनका विभिन्न पक्षलाई एकताबद्ध हुन अध्यक्ष दाहालको अपिल

काठमाडौँ,१ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष (धार) लाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्

प्रधानमन्त्री ‘प्रचण्ड’ आज कैलाली जाँदै

काठमाडौं, फागुन १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली जाँदैछन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लागेका हुन । कैलाली, गेटामा रहेको मेडिकल कलेजको निरीक्षण,

जुनसुकै बेलाका भ्रष्टाचार छानबिन गर्न वर्तमान सरकार प्रतिबद्ध छ– प्रधानमन्त्री प्रचण्ड (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै बेलाका भ्रष्टाचार छानबिनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसमा

बालकोटबाट फर्किए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली भेट्न बुधबार प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका थिए । उनीहरुबीच

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका

प्रधानमन्त्रीलाई ६ मन्त्रालयको भार

काठमाडौं, माघ २४ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई फेरि मन्त्रालयको भार थपिएको छ। उनको जिम्मामा अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ वटा मन्त्रालय परेका छन्।