Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, आजै दाबी पेश गर्ने तयारीमा एमालेका गिरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिेन घोषणा गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै महराले पदबाट राजीनामा दिने

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत माग्नुअघि छलफलमा जुटे प्रचण्ड र माधव नेपाल

काठमाडौं,६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच

उपसभामुख रानाको राजीनामा माग्दै सदन चर्काउने सत्तापक्षको तयारी, प्रतिरक्षामा उत्रिने रास्वपाको संकेत

काठमाडौं,६ साउन। प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा उपसभामुख इन्दिरा

ओलीलाई संविधानविपरीत प्रधानमन्त्री बनाइएको माओवादीसहित तीन दलको निश्कर्ष, सदनबाट सशक्त प्रतिवाद गर्ने

काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) सहित तीन दलको बैठकले संविधानको कमजोर जगमा उभिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइएको निश्कर्ष निकालेको छ । आज (शुक्रबार)

प्रचण्डमाथि बाबुरामको अर्को प्रहार: समाजवादी मोर्चा आफूबाट चोरेको आरोप

काठमाडौं,२ साउन । हालै सत्ताबाट बाहिरिएका नेकपा माओवादी केन्रदका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाल नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका डा बाबुराम भट्टराई कुनै समय एउटै पार्टीमा थिए । एउटै

जनताका बैरीहरुले अधिकार खोस्न खोज्दैछन्, त्यसको विरुद्धमा माओवादीले हुङ्कार गर्नुपर्छः प्रचण्ड

काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले गठबन्धन सरकारले पश्चगमनको षड्यन्त्र सुरु गरेको टिप्पणी गरेका छन् । आज (बुधबार) पार्टीनिकट

माओवादीले खोज्यो लेखा समितिको नेतृत्व, सभापतिमा लेखनाथ दाहालको सशक्त दाबी

काठमाडौं,२ साउन । हालै सत्ताबाट हुत्तिएर प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ । मंगलबार बसेको लेखा समितिको बैठकमा माओवादीले सो समितिको

प्रचण्ड सरकार ढलेसँगै महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

काठमाडौं,१ साउन । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ । महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् ।

सरकार छाड्न मुख्यमन्त्री कुर्दै कर्णालीमा माओवादीका मन्त्रीहरु

काठमाडौं,१ साउन । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सरकार छाड्ने तयारी गरेका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सरकार गठन भएसँगै प्रदेशमा रहेका

सत्ता गुमेपछि कम्युनिष्ट घटकसँग एकताको गृहकार्यमा प्रचण्ड, आजपनि डाके समाजवादी मोर्चाको बैठक

काठमाडौं,१ साउन । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल

कांग्रेसले पनि टुंग्यायो १० मन्त्रीको नाम, गृहमा लेखक परराष्ट्रमा आरजु

काठमाडौं,३१ असार । मन्त्रीको भागबन्डा मिलेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना मन्त्रीको नाममात्र टुंग्याएका छन् । पार्टीको संस्थापन इतर समूह भनिने शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको

ओलीलाई प्रधानमन्त्री बनाएर सुशील कोइरालाले दिएको धोकाको पैंचो तिरेका देउवा

काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् । शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई प्रधानमत्री नियुक्त