Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

रेनुलाई हराउने र प्रचण्डलाई टार्गेट गर्ने केपी ओलीको सम्पूर्ण रणनीति छ : प्रचण्ड (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको पाँच दलीय गठबन्धन यदि यताउति भयो भने देश

विस्तृत पढ्नुहोस
स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको सङ्घर्ष अध्यक्ष दाहाल

काठमाडौँ,२६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन् । उनले आज एक सन्देशमार्फत

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा

धनगढी, २५ बैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका छन् । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४

मधेश झरेर प्रचण्डले नागरिकताको कुरा उठाए

काठमाडौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् । जसलाई प्रचण्डले ‘लज्जास्पद’ स्थिति भनेका

ओलीले संविधान संशोधन गर्न दिएनन् : प्रचण्ड

काठमाडौं, २४ वैशाख :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् ।

कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेः प्रचण्ड

काठमाडौं, २३ वैशाख। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरुले कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाको अवमूल्यन गरेको बताएका छन् । आज पाँच दलीय गठबन्धनले

छोरीका लागि ज्यान फाल्ने प्रचण्डको ‘राजनीतिक अन्त्य’ भइसकेको छ: मणि थापा

काठमाडौं, २३ वैशाख । नेकपा एमाले स्थायी समिति सदस्य मणि थापाले परिवारका लागि ज्यान छाडेर लाग्ने पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक अन्त्य भइसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

प्रचण्डले भनेः गठबन्धनलाई ऊर्जा दिनुहुन्छ कि प्रचण्डलाई टेन्सन दिन चाहनुहुन्छ ?

काठमाडौं, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई ऊर्जा दिने कि आफूलाई टेन्सन दिने फैसला चितवनको जनताको हातमा रहेको टिप्पणी गरेका छन् । आज भरतपुरमा आयोजित

कांग्रेस कार्यकर्तालाई प्रचण्डको उर्दी-हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ (भिडिओसहित)

चितवन, २२ बैशाख । नेकपा ०माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् ।चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त

रेनु दाहालले चुनाव जित्नेमा प्रचण्ड ढुक्क, भरतपुर पुगेर दिए यस्तो अभिव्यक्ति

चितवन, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी

गठबन्धन एकताबद्ध भएर अघि बढेको छ : प्रचण्ड

काठमाडौँ,२२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग

‘समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवीको नेतृत्वदायी भूमिका हुनुपर्छ’

काठमाडौँ,१८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित