Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

देउवाको भाग्य बलियो, प्रचण्डको रणनीति अनि ओलीको स्टन्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ फागुन । प्रमुख दलका शिर्ष नेताहरुको आ आफ्नो विशेषता छन् । यही विशेषताका कारण उनीहरु राजनीतिको केन्द्रमा छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर

विस्तृत पढ्नुहोस
एमसीसी पारित गराउने गठबन्धनको यस्तो रणनीति

काठमाडौं, २ फागुन । सत्ता गठबन्धनले ‘साँप पनि मर्ने लठ्ठी पनि नभाँच्चिने’ गरी एमसीसी पास गर्ने रणनीति चालेको बुझिएको छ । यसका लागि गठबन्धनका तीन मुख्य दलले गोप्य सहमति गरेर

जनयुद्ध दिवसमा प्रचण्डमाथि खनिए प्रभु साह, लगाए यस्तो गम्भीर आरोप

गौर, १ फागुन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनयुद्ध’को उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको आरोप लगाएको छन् । २७ औं

महाभियोगले गठबन्धन झन् बलियो हुन्छः प्रचण्ड

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको प्रस्ताव संसदको गतिरोध हटाउनका लागि ल्याइएको बताएका छन् । उनले जनकपुरमा जनयुद्ध दिवसको कार्यक्रमपछि

ऋषि धमलाको अन्तर्वार्तामा प्रचण्ड भावुक बनेपछि…(भिडिओसहित)

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै पार्टीका नेताहरु गाउँ गाउँमा पुग्ने र जनताको बीचमा बस्ने बताएका छन् । उनले हालै सम्पन्न

देउवा र ओलीलाई मिलेर एमसीसी पास गर्न प्रचण्डको चुनौती

काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी पारित गरेर देखाउन चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सभामुख प्रयोग गरेर मैले एमसीसी टेबुल गर्न दिएन भन्नु गलत हो : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू राष्टको हित र जनताको भावनाको पक्षमा रहेको सुनाए । उनले आफूले अमेरिकासँग सम्बन्ध बिगार्नुपर्छ भन्ने नचाहेको सुनाए

म त अमेरिकासँग राम्रो सम्बन्ध होस भन्ने चाहन्छु : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा ठूला शक्ति केन्द्रहरुसँग कुनै न कुनै रुपमा संलग्न रहेको थाहा पाएपछि नेपालमा राष्टिय सहमति कायम गर्नुपर्नेमा

सभामुख हटाउने योजना चाल पाएपछि प्रचण्ड देउवाविरुद्ध आक्रामक

काठमाडौं, २९ माघ । एमसीसी टेबुल गर्न नदिने गरी सभामुख अग्निप्रसाद सापकोटा प्रस्तुत हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा विकल्पहरुमा जाने तयारीमा छन् । एमसीसी टेबुल गर्नुपर्ने देउवाको जिकिर छ ।

प्रचण्ड र माधव नेपालसँग देउवाको चर्काचर्की, सत्ता गठबन्धन दुर्घटनामा पर्दै

काठमाडौं, २९ माघ । आज बालुवाटार बैठकमा गर्मागर्मी बहस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे विकल्पसहित कुरा राख्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी

‘प्रचण्डले औंल्याए राष्ट्रिय सहमतिको आवश्यकत्ता’

काठमाडौं, २८ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति जटिल अवस्थामा पुग्न लागेको भन्दै यसको लागि राष्ट्रिय सहमतिको आवश्यकत्ता औंल्याएका छन् । पछिल्लो समय

एमसीसीमा ओली र प्रचण्ड दुवैले अमेरिकालाई छक्याएपछि…

काठमाडौं, २८ माघ । एमसीसी सन् २०१७ मा सम्झौता हुँदा शेरबहादुर देउवा प्रधानमन्त्री थिए । तर, यसलाई सदनबाट पारित गर्नुपर्ने प्रावधानका कारण अलमल भयो । ५० करोड डलरको विकास आयोजनालाई