Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

ओलीले माओवादी जनयुद्धलाई पटक-पटक हिंसात्मक द्वन्द्व भनेपछि प्रचण्डले संविधान सभाको निर्णय पढेर सुनाए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीको व्यवहारप्रति प्रचण्ड सशंकित, भन्छन्: उहाँले हुन्छ भन्दा हुन्न र हुन्न भन्दा हुन्छ बुझ्नुपर्ने स्थिति छ

काठमाडौं,३० साउन । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले जनयुद्ध शव्दलाई प्रयाग गर्न हिच्किचाएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बेपत्ता पारिएका

सेना समायोजन र हतियार व्यवस्थापन गरेवापत मेरो पार्टी विभाजन भयोः प्रचण्ड

काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेना समायोजन र हतियारको व्यवस्थापन गरेकै कारण आफ्नो पार्टी विभाजन भएको बताएका छन् ।

प्रतिनिधि सभा बैठक सुरू,प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताले सम्बोधन गर्दै, टीआरसी विधेयक पारित गरिँदै

काठमाडौं,३० साउन । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकबाट टीआरसी विधेयक पारित गर्नुअघि आज शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक

टीआरसी विधेयक सदनमा पेश हुँदै, भोलि प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि पारित गर्ने तयारी

काठमाडौं,२९ साउन । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आज प्रतिनिधि सभामा पेश हुँदैछ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग

माओवादी विभाजन नहुनेमा प्रचण्ड ढुक्क

काठमाडौं, २८ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन हुने कुराको कुनै गुञ्जायस नरहेको बताएका छन् । आज (सोमबार) स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा

माओवादीमा प्रचण्डको उत्तराधिकारी खोजी, नेतृत्वले गरेको मूल्याङकनप्रति असन्तुष्टि

काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीको खोजी सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा आज प्रचण्डको

आफ्नैहरुको घेराबन्दीमा प्रचण्ड, जुट्नेभन्दा फुट्ने खतरा बढ्यो

काठमाडौं, २७ साउन । सशस्त्र संघर्ष र जनआन्दोलनको रापतापबाट खारिएर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आफ्नै सहयात्रीबाट खतरामा छन् । प्रचण्डको उत्तराधिकारी बन्ने होडमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन

एकीकृत समाजवादीसहितका दलहरुसँग एकताका लागि प्रचण्डले बढाए सक्रियता, मान्लान् त माधव ?

काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीसहितका दलहरुसँग वामपन्थी एकताको पहल भइरहेको बताएका छन् । आज (शनिबार) पार्टी स्थायी

प्रचण्डको ब्रिफिङः संसदीय परिपाटीबाट हामी प्रदुषित भएका छौं, सुद्धीकरण अभियान चलाउनुपर्छ

काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संसदीयष् परिपाटीबाट प्रदुषित भएको बताएका छन् । आज (शनिबार) पार्टीको स्थायी कमिटी बैठकमा

प्रचण्डको ब्रिफिङः सरकारले कुलमानमाथि अस्वभाविक ढंगले लान्छना लगायो

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अनावश्यक लान्छना लगाइरहेको बताएका छन् ।

बंगलादेशको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्नेमा प्रचण्डको जोड

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेशमा घटेको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) पार्टी