काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा चीनसँगको सीमा समस्या अध्ययनका लागि सरकारले समिति नै बनाएको छ । हुम्लालगायत चीनसँग सीमा जोडिएका ४
काठमाडौं, १८ भदौ । सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली
काठमाडौं, १७ भदौ । सत्तारुढ गठबन्धनले राजनीतिक दल विभाजन गर्ने उद्देश्यले ल्याइएको अध्यादेश निष्कृय नभएसम्म मन्त्रिपरिषद विस्तार नगर्ने भएको छ । मन्त्रिका आकांक्षी धेरै भएको र असन्तुष्टहरुले यही अध्यादेशमार्फत् दल
काठमाडौं, १७ भदौ । नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद चुलिएको हो । श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर
काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास
काठमाडौं, १५ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको डेढ महिना नाघिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । प्रधानमन्त्री, ४ मन्त्री र १ राज्यमन्त्रीका भरमा
काठमाडौं, १४ भदौ । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा समस्या आएको छ । यसअघि बनिसकेको सहमति विपरित गठबन्धनका नेताहरुले बढी मन्त्रालय र आकर्षक मन्त्रालयको दाबी गरेपछि समस्या आएको हो ।
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा विजयी बनाउन सत्ता गठबन्धनका नेताहरुले भित्री रुपमा साथ दिने भएका छन् । देउवालाई चुनाव जित्ने वातावरण निर्माणका लागि
काठमाडौं, १३ भदौ । सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि मन्त्रिमण्डल विस्तारको टुंगोमा पुगेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत
काठमाडौं, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जीवनको उत्तर्राद्धमा भएको बताएका छन् । आफू उत्तर्राद्धमा पुगिसकेकोले युवालाई नेतृत्वमा ल्याउन प्रोत्साहित गर्ने समेत बताए । ‘७० को
काठमाडौं, १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले गठबन्धन दलका नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे परामर्श सुरु गरिसकेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका
काठमाडौं, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालका दुई छोरा छन् । प्रकाशका दुई पत्नीतर्फका दुई छोरामध्ये प्रणव दाहाल कान्छा हुन् । पूर्वमन्त्री