काठमाडौं,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीचको भेटवार्ता सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा पौडेल र दानहालबीच भेटवार्ता भएको हो
काठमाडौं,१८ असार । एमालेले धोका दिएर सत्ता सहकार्य टुटाउन लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रचण्डले मंगलबार बिहान देउवालाई
काठमाडौं,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति भवन शितल निवास हिँडेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास लागेका
काठमाडौं,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाँदै छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास जान लागेका हुन्
काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् । आज (मंगलबार) बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको सामना गर्नुपर्ने निश्कर्ष निकालेको
काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको एक नेताले
काठमाडौं,१९ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष गर्दै सबैलाई सधैं ठग्न नसकिने बताएका छन् । मंगलबार बिहान बदलिएको राजनीतिक
काठमाडौं, १८ असार । सत्ता समीकरणमा व्यापक उलटफेरि आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्ने निश्चित भएको । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी
काठमाडौं,१८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सरकारबाट मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। सोमबार मध्यराति नेपाली कांग्रेससँगको समझदारीबारे मंगलबार बिहान बालुवाटार पुगेर जानकारी
काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठकमा सत्ता समीकरणमा कुनै पनि संकट नरहेको ब्रिफिङ गरेका छन् । आज (सोमबार) बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरणमा उलटफेर
काठमाडौं,१७ असार । सत्ताको प्रमुख घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सत्ता गठबन्धन भत्किने हल्लामात्र भएको दाबी गरेका छन् । सोमबार संसद भवन
काठमाडौं । सरकार फेरबदलको चर्चाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नेको लर्को लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रचण्डलाई भेट्न माओवादी निकटका नेता कार्यकर्ता जम्मा हुन थालेका छन् ।