Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डलाई एमालेको जवाफ: तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ असार । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा कुनै पनि संवैधानिक बाध्यता नरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा

विस्तृत पढ्नुहोस
केन्द्रपछि माओवादी नेतृत्वका दुवै प्रदेश सरकार अल्पमतमा

काठमाडौं,२४ असार । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेका दुईवटै प्रदेश सरकार अल्पमतमा परेका छन् । हाल माओवादी केन्द्रको तर्फबाट बागमतीमान शालीकराम जम्कट्टेल र लुम्बिनीमा जोखबहादुर

प्रचण्ड–शेखरबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, २२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज (शनिबार) विहान प्रधानमन्त्री प्रचण्ड र कोइरालाबीच भेटवार्ता भएको हो ।

विश्वासको मत जोहो गर्न पाँच दलका नेताहरु छलफलमा जुटे

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरु छलफलमा जुटेका छन् । आज (शुक्रबार) सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी)

प्रधानमन्त्री प्रचण्डले सम्हाले थप आठ मन्त्रालयको कार्यभार

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थप आठ मन्त्रालयको कार्यभार संहालेका छन् । नेकपा (एमाले) बाट सरकारमा सहभागी भएका आठ मन्त्रीहरुले हिजो (बुधबार) राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले

प्रचण्डलाई अब उच्च सम्मानका साथ विदाइ गर्नुपर्छः वरिष्ठ अधिवक्ता भट्टराई (भिडिओसहित)

काठमाडौं, २० असार । संविधानविद् एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब उच्च सम्मानका साथ विदाइ गर्नुपर्ने टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको

रविको समर्थनपछि प्रचण्ड झन हौसिए, ओलीलाई जसरी पनि रोक्ने रणनीति तय

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरु राजीनामा नदिइ बालुवाटारबाट फर्किएका छन् । राजीनामा पत्र खल्तीमा हालेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेका मन्त्रीहरुले बुझाए सामूहिक राजीनामा, प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

काठमाडौं, १९ असार । नेकपा (एमाले) बाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । आज (बुधबार) प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

काठमाडौं, १९ असार । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरकोे छ ।एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि आज नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा

एमालेले सरकारबाट फिर्ता बोलाएन आफ्ना मन्त्री

काठमाडौं, १८ असार । नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयोजनार्थ माग प्रशस्त गर्न आह्वान गर्ने भएको छ । आज (मंगलबार) बसेको केन्द्रीय सचिवालय बैठकले

एमाले सचिवालय बैठक: प्रधानमन्त्री प्रचण्डलाई भोलिसम्मको अल्टिमेटम

काठमाडौं,१८ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ।मंगलबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी गराए। “कांग्रेस

पार्टीको निर्णय सुनाएर शीतल निवासबाट फर्किए प्रचण्ड

काठमाडौं,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीचको भेटवार्ता सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा पौडेल र दानहालबीच भेटवार्ता भएको हो । भेटवार्तामा विकसित राजनीतिक घटनाक्रमको