Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

मन्त्रीद्वय लामिछाने र पुनलाई प्रधानमन्त्रीको निर्देशनः व्यवसायीलाई आतङ्कित नबनाउनु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी, व्यवसायीको मनोबल गिर्ने गरी आतङ्कित नबनाउन गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रयोजनार्थ नाउपाद्वारा ह्वीप जारी

काठमाडौं, २९ फागुन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । नाउपा संसदीय दलको नेता रहेकी रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई विश्वासको

एकै दिन अनेरास्ववियूको सदस्यता लिएका दाहाल दाजुभाइ प्रधानमन्त्री र राष्ट्रिय सभाको अध्यक्ष

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । लामो राजनीतिक जीवन व्यतित गरेका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व छन् । कास्कीको ढिकुरपोखरीमा बुबा

एकीकृत समाजवादीको माग पूरा, ओली, प्रचण्ड र नेपालबीच सहमति

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । राष्ट्रिय सभा

मन्त्रिपरिषदका ५ समिति गठन, यी हुन् संयोजक

काठमाडौं,२८ फागुन । मन्त्रिपरिषद् बैठकले समितिहरु गठन गरी समितिहरुको समन्वय गर्न संयोजक तोक्ने निर्णय गरेको छ । आज बसेको बैठकले राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, आर्थिक पूर्वाधार समितिको

बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं,२८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा अ‍ोली र प्रचण्डबीच भेटवार्ता भएको हो

तुम्बाहाङफेकै नियति भोग्दै उर्मिला, प्रचण्डले भाई रोज्दा उपाध्यक्ष गुम्ने निश्चित

काठमाडौं,२८ फागुन । राष्ट्रिय सभाको रिक्त रहको अध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनका लागि समय छुट्टयाईएको छ । राष्ट्रिय सभाका लागि

शासन व्यवस्थाको सुदृढीकरण प्रमुख कार्यभार हो: प्रधानमन्त्री दाहाल

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय

बदलिएको परिस्थितीअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा

ओलीको अनुमतिमा गगन थापासहित कांग्रेसका नेतासँग प्रचण्डको भेटवार्ता

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री प्रचण्डलाई भेट्नभन्दै पटक–पटक फोन गरेका थिए । गगनको फोनपछि प्रचण्डले

मन्त्रिपरिषद् विस्तार: उपेन्द्रले लिए उपप्रधानसहित स्वास्थ्यमन्त्रीको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसपालाई समेटेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन्

‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री 

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन्। नेसनल क्याडेट कर्प्स (एनसिसी)