काठमाडौं,२५ फागुन । सुशासन, विकास र समावेशीकरणको रटान लगाएर नथाक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्री रहँदा उनकै मन्त्रिपरिषद् भने असमावेशी देखिएको छ
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन टुटेर नयाँ सत्ता समीकरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेससँगको गठबन्धन तोडेर एमालेको समर्थनमा मन्त्रिपरिषद् गठन गरेका
काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले जनयुद्धलाई न्युनीकरणमात्रै नगरेर दानवीकरण नै गरेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले
काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (माओवादी केन्द्र) ले कांग्रेसलाई सघाए जसरी आफूले सहयोग नपाएको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस जानका लागि ‘नो अब्जेक्सन लेटर’अनिवार्य गरिएको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना
काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प छाडेर चुनौतिको बाटो रोजेको टिप्पणी गरेका छन् । आज
काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई जवाफ फर्काएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा संसदलाई
काठमाडौं, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाइ लामा सहभागी हुने कुरामा कुनै सत्यता नरहेको बताए । उनले आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै
काठमाडौं,२४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेर धेरै प्रश्नको एकमुष्ट उत्तर दिएको बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सो दाबी गरेका हुन्
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद मीना तामाङले संविधानमा जनयुद्ध शब्द थप गर्न माग गरेकी छन् । बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले सो माग गरेकी हुन्
काठमाडौं, फागुन २४ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा भर्खरै सुरु भएको हो । आज बसेको बैठकमा प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक बेइमानी गरेको निश्कर्ष निकालेको छ । आज (बिहीबार) बसेको कांग्रेस संसदीय दलको बैठकले आफूहरुले मूल्य