Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘दुर्गम डोल्पा’बाट संघीय निर्वाचनमा ह्याट्रिक गरेका बुढालाई ‘सुगम’को जिम्मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार बनेको नयाँ सत्ता गठबन्धनका दलहरुलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सोमबार बिना विभागीय तीन मन्त्री

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज (बुधबार) प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत

महासचिव र उपाध्यक्ष बोकेर माधव नेपाल बालुवाटार छिरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । आज बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयअनुसार

१७ जना मन्त्रीको मन्त्रालय टुंगियो, आजै शपथ खाने (सूचीसहित)

काठमाडौं,२३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ जना मन्त्री थप गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । प्रचण्डले आज सोमबार नियुक्त भएका तीन जनाको समेत कार्यभार तोकेर नयाँ १४

माओवादीले टुंग्यायो ५ मन्त्री, उर्जामा शक्ति र सञ्चारमा रेखालाई निरन्तरता

काठमाडौं,२३ फागुन । नेकपा माओवादी केनद्रले सरकारमा पठाउने ५ मन्त्रीको नाम टुंग्याएको छ । माओवादीले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित तीनजना मन्त्री दोहोरिने भएका छन् । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । वर्तमान सत्ता गठबन्धनलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र

मन्त्रालय भागबण्डा टुङ्गियो, सबै मन्त्रीले आजै शपथ लिने

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ बनेको सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाडफाँडमा कुरा मिलेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू, प्रचण्ड सरकारको भविष्य निर्धारण हुने

काठमाडौं,२३ फागुन । एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय आलोकनगरमा भर्खरै बैठक सुरु भएको हो । भर्खरै सुरु भएको बैठकले नेकपा एमालेसहितको नवगठबन्धनमा सामेल हुने नहुने

सुदूर र गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाडौं,२३ फागुन । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्रको आज बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई

प्रचण्ड सरकार ढाल्न देउवाको चलखेल सुरु

काठमाडौं, २३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग नयाँ गठबन्धन गरेर सरकार बनाएपछि कांग्रेस अहिले सत्ताबाहिर छ । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको

बागमती सरकारबाट बाहिरिँदै कांग्रेस, ६ मन्त्रीले आज राजीनामा दिने

काठमाडौं,२३ फागुन । माओवादी केन्द्रको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ । केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिने तयारी भएको हो । सोही अनुसार

नवगठबन्धनमा एकीकृत समाजवादीलाई रोक्ने कांग्रेसको प्रयास, माधव नेपाल भेट्न कोटेश्वर पुगे देउवा

काठमाडौं,२३ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपालको निवास  पुगेका छन् । नेपाललाई भेट्न देउवा पत्नी आरजु राणासहित माधव