Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री प्रचण्डको निर्देशनः ‘सवारी चालक अनुमतिपत्र छिटो उपलब्ध गराउनुस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरू बोलाएर राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र र राहदानी सेवालाई थप व्यवस्थित बनाउनेबारे

विस्तृत पढ्नुहोस
मन्त्रीहरुसँग प्रचण्डको ब्रिफिङ, ‘टार्गेट पूरा नगरे मन्त्रिपरिषद् हेरफेर गर्छु’

काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको काम कारबाहीले थप गति लिन थालेको बताएका छन् । असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आज

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन हामीले भन्ने वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपाली युवालाई तत्काल स्वदेश फर्काउन सहज नभएको बताएका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर

नाम सम्मेलनमा विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्वि लागि जोड दिनुपर्छ भन्ने विषय जोडदार उठाएँः प्रचण्ड

काठमाडौं,७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाम सम्मेलनमा विकासोन्मुख मुलुकहरूको आर्थिक विकास र समृद्वि लागि जोड दिनुपर्दछ भन्ने विषय जोडदार उठाएको बताएका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन

टीआरसीबारे सबै छलफल र तयारी गरेका छौँ, सदन खुल्नेबित्तिकै विधेयक टुंगोमा पुग्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को आगामी अधिवेशनबाट टीआरसी विधेयक टुंगोमा पुर्याउने प्रतिवद्धता जनाएका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं,७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएका प्रचण्ड अहिले बिहान

आज स्वदेश फर्किदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ ७ । असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै छन् । दोहाहुँदै नेपाल

असंलग्न आन्दोलनले विश्वभरबाट शान्तिको आवाज घन्काउने हो भने युद्धको खतरा रोक्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा संस्थापक राष्ट्रका रूपमा नेपालको सहभागिता रहनु खुसीको विषय भएको बताएका छन्

युगाण्डामा रहेका प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई

असंलग्न आन्दोलनको सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने: दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौँ

काठमाडौँ, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई आह्वान गरेका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको

समतामूलक समृद्ध विश्व स्थापनामा असंलग्न आन्दोलनले निर्णायक भूमिका खेल्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम) ले समतामूलक समृद्ध विश्वको स्थापना गर्न निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । युगाण्डाको काम्पलामा आयोजित नामको १९औँ शिखर