Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

कांग्रेस प्रचण्ड सरकारमा टाँसिइरहनुको औचित्य छैन : नेता खड्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले आफ्नो पार्टी सरकारमा छ भन्ने अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन् ।‘वर्तमान सरकारमा नेपाली कांग्रेस पनि

विस्तृत पढ्नुहोस
कोप–२८ मा धनी र विकसित राष्ट्रहरुलाई प्रतिवद्धता पालना गराउन नेपालले सशक्त पैरवी गर्नेछः प्रधानमन्त्री दाहाल

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा जलवायु परिवर्तनको असर देखा परिरहेको बताएका छन् । आज (मंगलबार) नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)

आर्थिक सङ्कटमोचनको सूत्र खोज्दै सरकार

काठमाडौँ, ४ मङ्सिर । सुधारका अनेकौँ प्रयासका बाबजुद पनि मुलुकको अर्थतन्त्र लयमा फर्किन नसकेपछि सरकार अबको बाटो कसरी तय गर्ने भन्ने खोजीमा छ । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन

संसदको आगामी अधिवेशनमा सडक आश्रित मानवको व्यवस्थापनसम्बन्धी विधेयक पेश हुन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगापेक्षी सडक आश्रित मानवहरूको समुचित व्यवस्थापन हुने गरी आगामी संसद अधिवेशनमा विधेयक पेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। मानव सेवा आश्रमले सोमवार काठमाडौंमा

सत्ता गठबन्धनमा कुरा नमिल्दा ७ महिनादेखि मन्त्रीविहीन लुम्बिनीका ३ मन्त्रालय

काठमाडौं,४ मंसिर । लुम्बिनी प्रदेशमा सरकार विस्तारबारेको अन्यौलता बढ्दै गएको छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीले सरकार गठन गरेको झण्डै ७ महिना हुन लाग्दासमेत मन्त्रिरिषद्लाई

अर्थतन्त्र सुधारका उपाय खोज्न प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधार ल्याउने उपाय बारे आज छलफल गर्ने भएका छन्। मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका प्रधानमन्त्री

दुर्गा प्रसाईं परिवर्तनविरोधीहरूको गोटी बनेका छन् : प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको सम्पूर्ण पंक्ति एकताको पक्षमा रहेको

माओवादी घटकको एकताबारे बोले प्रचण्ड, बाबुरामदेखि विप्लवसम्म समेट्ने उद्घोष

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी घटकबीच एकताबारे छलफल भइरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आज (आईतबार) रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई

सरकारको भ्रष्टाचार विरोधी अभियानबाट जाली फटाहाहरु आत्तिएका छन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले नेपालको इतिहासमै पहिलोचोटी भ्रष्टाचार विरोधी अभियान सुरु गरेको बताएका छन् । सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानका कारण

भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा १५ करोड २८ लाख भन्दा धेरै रकम जम्मा

काठमाडौं,३ मंसिर । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र भएर गएको विनासकारी जाजरकोट भूक्मपबाट प्रभावित बनेकाहरुको उद्धार र राहत तथा पुनर्निर्माणका लागि प्रधानमन्त्रीको नेतृत्वमा स्थापीत प्रधानमन्त्री दैवी प्रकोपा कोषमा

‘कोप–२८ मा नेपालले सहयोगको याचना गर्ने होइन, हाम्रो अधिकार चाहियो भन्ने हो’

काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका

रिटै-रिटका वकिल भन्छन्– प्रचण्डको सरकारले संस्थागत रूपमा प्रतिगमनको प्रक्रिया अघि बढाएको छ

काठमाडौं, २ मंसिर । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिकटक प्रतिबन्धमार्फत सरकारले नागरिक स्वतन्त्रतामा कटौती गरेको आरोप लगाएका छन् ।‘सरकारले संविधान र कानुनलाई नाघेर गम्भीर बेथिति गर्दा म मुकदर्शक भएर हेर्न