Logo

Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

कोसी प्रदेशमा कांग्रेस र एमालेले आधा–आधा अवधि नेतृत्व गरे राम्रो हुन्छ : राजेन्द्र लिङ्देन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किन्तु, परन्तु नभनीकन नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । ‘प्रधानमन्त्रीको

विस्तृत पढ्नुहोस
आफ्नै अभिव्यक्तिले अप्ठेरोमा प्रधानमन्त्री दाहाल

काठमाडौं, असार २१। विगत केही दिनयता सामान्य रूपमा चलिरहेको नेपालको राजनीति बुधबारदेखि पुनः तरंगित बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री

भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु, थप फाइलहरू खोलिन्छ र कार्वाही गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २० असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन्। बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई

हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो : प्रधामन्त्री प्रचण्ड

काठमाडौं, २० असार । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई सिंग र दाह्रा छन् भनेर अपराधीकरण गरिएको आरोप लगाएका छन्। बुधबार अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलामा बोल्दै

प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिः संसद् चल्न नदिने एमालेको चेतावनी

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर नेकपा (एमाले) ले सदन अवरुद्ध गर्ने भएको छ । आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले बोलेको

एमालेलाई रहर लाग्दैमा कांग्रेसले नयाँ गठबन्धन बनाउने कुरा आउँदैन : महर

काठमाडौं, २० असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धनको स्पिरिट र न्यूनतम साझा कार्यक्रम अनुसार चलेसम्म सरकारको विकल्प नखोजिने बताएका छन् । ‘पार्टी सत्ता

संघीय निजामती ऐनमा प्रधानमन्त्री र मुख्य सचिवको चासो

काठमाडौं, असार २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन छिटो ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई निर्देशन दिएपछि आवश्यक गृहकार्य तीव्र पारिएको छ ।

प्रचण्ड नीतिः जनार्दन र वर्षमानलाई साईजमा राख्न विप्लवलाई महासचिवको प्रस्ताव

काठमाडौं, १९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको तयारीबारे अहिले राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । माओवादीका केही नेताहरु

सभामुख घिमिरेले आज प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं, असार १९ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दैछन्। संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुन लागेको हो

माओवादी केन्द्रसँग पार्टी एकता गरेर नेकपा (समाजवादी) बनाउँदै छौं : मन्त्री यादव

काठमाडौं, १९ असार । खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादवले नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन ‘अप्राकृतिक’ हुने औंल्याएका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको लोकप्रियता बढेको छ

भ्रष्टाचारी नै भ्रष्टाचार विरोधी जस्ता देखिए, नयाँ भनिएकाको अवस्था पनि त्यस्तै: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिए ।

शिक्षा, स्वास्थ्य र रोजगारीमा गरिने सुधारले मात्र जनताको अवस्था बदलिन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् । आज (सोमबार) दिवंगत नेता गिरिजाप्रसाद