डोटी, १७ चैत: जिल्लामा मादक पदार्थ सेवन गरे-नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको
काठमाडौं, १२ चैत । प्रहरीले नक्कली नोट छाप्ने र बजारमा फैलाउने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया माया तामाङ
काठमाडौं, १२ चैत्र । पाँच वर्षअघि टीकापुरमा दूधे बालकसहित सातजना प्रहरीहरुको विभत्स हत्या भएको घटनामा अदालतले दोषी ठहर्याएका जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाइने
काठमाडौं, १२ चैत्र । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्ट नै दोषी रहेको बलियो तथ्य मिलेको प्रहरीले खुलाएको छ । दिनेशको डिएनएसँग मृतक भागरथीको भनाइजल स्वाबबाट निकालिएको डिएनए
भजनी, १० चैत: बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला
मकवानपुर, १० चैत: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजनको काम पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताएका छन् । उनले
काठमाडौं, ९ चैत्र । महोत्तरी पिपरा ५ सहोडवामा बृद्व मुसाफिर झा दम्पत्ति बेपत्ता घटनामा संम्लग्न रहेको अभियोगमा आज प्रहरीले ४ जनालाई सार्वनजिक गरेको छ । दम्पत्ति बेपत्ता भएको ४ सातापछि
कैलाली, ९ चैत: कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला
बनेपा, ८ चैत: काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर
चरीकोट, ७ चैत: दोलखाको सदरमुकाम चरीकोटमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको टोलीले लागुऔषधविरुद्धको सचेतनामूक सडक नाटक तथा म्युजिकल थेरापी प्रदर्शन गरेको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा यहाँस्थित सातदोबाटोमा आज
चितवन, ६ चैत: पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८
काठमाडौं, ६ चैत । पुसको पहिलो सातादेखि रोकिएको प्रहरी समायोजन प्रक्रिया अघि बढाइने भएको छ । त्यसका लागि बिहीबार प्रहरी समायोजन समितिको पहिलोपटक बैठक बस्यो । गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख रहेका