Logo

Tag: प्रेमबहादुर आले

सदन, सरकार र आफ्नै कामबाटसमेत सन्तुष्ट छैन : नेता आले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २५ । सांसद प्रेमबहादुर आलेले आफू संसद्, सरकार र आफ्नै कामबाट समेत सन्तुष्ट नरहेको टिप्पणी गरेका छन् । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा

विस्तृत पढ्नुहोस
इजरायलमा भएको घटनाप्रति पूर्वमन्त्री आलेद्वारा दुःख व्यक्त

काठमाडौँ, २२ असोज । पूर्वमन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले इजरायलमा भएको हिंसात्मक हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक

आले र राईको शपथ ग्रहण आज

काठमाडौं, पुस १९ । नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । संसद सचिवालयका सहायक प्रवक्ता

जनतासँग गरेका वाचा पूरा गर्छु– नेता आले

काठमाडौँ,९ मँसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेमबहादुर आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा

मैले ९० प्रतिशत अंक ल्याएको छुः पर्यटनमन्त्री आले

काठमाडौं, १२ असार । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफू कामबाट सन्तुष्ट भएको र ९० प्रतिशत अंक ल्याउन सफल भएको दाबी गरेका छन् । कसैले मन्त्रालयमा कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनी सोधेमा

पर्यटनमन्त्री आलेले अध्यक्ष माधव नेपालसमक्ष बुझाए राजीनामा

काठमाडौं, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । आलेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताईएको

मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास

काठमाडौँ,१२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् । उक्त आयोजनाको शनिबार एक

‘काठमाडौंमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

कैलाली, असार १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन्

प्रेम आलेले हस्ताक्षर फिर्ता लिएर तीन मन्त्रीलाई घुमाइदिए

काठमाडौं, ११ असार । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नो दल नेकपा एकीकृत समाजवादी पार्टीका तीनजना मन्त्रीलाई घुमाइदिएका छन् । उनले कहिले संसदीय दलको बैठक डाक्न अपिल गराउने त कहिले सरकारबाट फिर्ता

‘नेपाली बृहत् शब्दकोषको मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज’

काठमाडौँ,९ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे

पशुपतिका मूल भट्ट पूजारीबाट टीका ग्रहण गर्दै मन्त्री आले

काठमाडौँ, ८ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले बुधबार मन्त्रालयमा मूल भट्ट पूजारीबाट टीकाप्रसाद ग्रहण गर्दै । तस्बिर : विमलबहादुर विष्ट/रासस

मन्त्री आलेको जनपक्षीय निर्णय, अब काठमाडौं बाहिरबाट पनि फस्ट फ्लाईट, हेलिकप्टरमा दुई पाईलट अनिवार्य

काठमाडौं, ७ असार । एक्शन ओरिएण्टेड मिनिस्टरको रुपमा चिनिएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले एकपछि अर्को गरेर जनपक्षीय निर्णय गरेका छन् । मन्त्रालयअन्तर्गतका सार्वजनिक सम्पत्तिको संरक्षणदेखि हवाई क्षेत्रको