Logo

Tag: प्रेमबहादुर आले

पर्यटन बोर्डले गर्यो नवनियुक्त पर्यटनमन्त्री आलेलाई स्वागत तथा सम्मान (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ कार्तिक । नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई आज स्वागत गरेको छ । भृकुटीमण्डपस्थित् बोर्डको कार्यालयमा आज एक

विस्तृत पढ्नुहोस
विमानस्थलमा भएका अनियमित अन्त्य गर्छु : मन्त्री आले

काठमाडौँ, १ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा

यात्रुका समस्या सुन्दै मन्त्री आले

काठमाडौँ, १ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुका गुनासा तथा समस्या सुन्दै ।-तस्बिर : विमलबहादुर विष्ट-रासस

निर्वतमानमन्त्री आलेद्वारा उपचारका लागि सहयोग

डोटी, ४ भदौ: निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन्। कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहेका डोटीको

मन्त्री बनाइदिन मैले कसैलाई आग्रह गरेको छैन : आले

डोटी, ३१ असार: निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट गरेका छन्। विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उनले ठूलै पद

निवर्तमान मन्त्री आलेका पहलमा २५ श्यया उपलब्ध

काठमाडौँ, १ असार: निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल, डोटीका लागि रु सात लाख ५० हजार बराबरको २५ श्यया उपलब्ध गराइएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या

निवर्तमान मन्त्री आलेद्वारा उपचारमा सहयोग

काठमाडौँ, ३१ जेठ: निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले दुवै खुट्टा भाँचिएर घाइते भएका हुम्लाको सिमकोट गाउँपालिका–७ का ११ वर्षीय बालक युद्ध शाहीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

नागरिकका सेवामा कटिबद्ध हुनेछु : निवर्तमान मन्त्री आले

काठमाडौँ, २६ जेठ: निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने बताएका छन् । मन्त्रालयलले आज सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उनले आफू मन्त्री नरहँदा पनि

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

काठमाडौँ, २५ जेठ: निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज एक विज्ञप्ति प्रकासित

वन संरक्षणमा समुदायको भूमिका प्रशंसनीय : मन्त्री आले

काठमाडौँ, १८ जेठ: वन तथा वातारणमन्त्री प्रेमबहादुर आलेले सामुदायिक वनको माध्यमद्वारा स्थानीय समुदायले वन क्षेत्रको संरक्षण गरेका कारण नेपालमा ठूलो मात्रामा वन क्षेत्र कायम भएको बताएका छन् । सामुदायिक वन

आगोले जलेकी महिला ल्याउन हेलिकप्टर जाँदै

काठमाडौँ, १७ जेठ: वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको पहलमा आगोले जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको थप उपचार गर्न काठमाडौँ ल्याउनका लागि हेलिकप्टर जाने

अछाममा अक्सिजन खरीद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग

काठमाडौँ, १२ जेठ: वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरीद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख सहयोग गरेका छन् । अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या