Logo

Tag: प्रेमबहादुर आले

‘स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२७ वैशाख । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका

विस्तृत पढ्नुहोस
धनगढी, डोटी, बझाङ उरै हुँदै ताक्लाकोट दु्रतमार्ग निर्माण गछौँ : मन्त्री आले

धनगढी, २१ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्नका लागि सिधा सडक अर्थात दु्रतमार्ग निर्माण गरिने बताए

मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाडौं, ३० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई बिदाइ गरेका छन् । मन्त्रालयमा आयोजित

मन्त्री आलेको निर्देशनमा पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द बन्द

काठमाडौं, २६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ । होटल खाली गर्न सूचना लिएर

मन्त्री आलेको दाबी– गठबन्धन आगामी निर्वाचनसम्म कायम रहन्छ

काठमाडौं, २४ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएका

मन्त्री आलेले गरे सगरमाथा आरोहीको बिदाइ

काठमाडौं, २१ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गाएक राजु लामा र अभिनेत्री दिया पुनलाई आज बिदाइ

विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिन्छः मन्त्री आले

विराटनगर, १८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन् । विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक

स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलका बीचमा सहमति हुने मन्त्री आलेको दाबी

मोरङ, १८ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिएका छन् । विराटनगर

सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैनः प्रेम आले

काठमाडौं, १७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको

ईमानदार मन्त्री आले फ्याक्ट बोल्छन्ः मेटमणी चौधरी (भिडियोसहित)

काठमाडौं, १५ चैत । नेकपा (एकिकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आले इमानदार भएको भन्दै फ्याक्ट बोल्ने मन्त्रीको रुपमा चित्रीत गरेका छन् ।

पोखरा विमानस्थलमा मन्त्री आलेले सम्झिए स्व. रवीन्द्र अधिकारी

पोखरा, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखरा विमानस्थल निर्माणको जग बसाल्न लागिपरेको भन्दै तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई स्मरण गरेका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय

अब पोखरा संसारसँग जोडिने छः मन्त्री आले

पोखरा, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् । चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल